चन्द्रागिरिमा नेमकिपा स्थापना दिवस
- माघ १८, २०७९
काठमाडौँ, १६ माघ । नेपाल मजदुर किसान पार्टी, चन्द्रागिरी नगर समितिको आयोजनामा ४९ औँ पार्टी स्थापना दिवस वडा नं. १२ बलम्बुमा मनाइयो । कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य नारायण महर्जनले पार्टी स्थापनाको...