सुर्खेत र जुम्लामा माओ जयन्ती
- पुष १३, २०७९
सुर्खेत, १२ पुस । नेपाल क्रान्तिकारी महिला सङ्घ सुर्खेतको आयोजनामा माओको १२९ औँ जन्म दिवस मनाइयो । उक्त कार्यक्रममा नेमकिपा सुर्खेतका अध्यक्ष हरिबहादुर बोहराले माक्र्सवाद वैज्ञानिक सिद्धान्त हो, माक्र्सवादी–लेनिनवादी सिद्धान्तलाई चिनियाँ...