पोखरामा राष्ट्रिय महिला भलिबल प्रतियोगिता शुरु
- भाद्र १४, २०७६
कास्की, १४ भदौ (रासस) : पोखरामा आजदेखि राष्ट्रिय महिला भलिबल प्रतियोगिता शुरु भएको छ । नव आदर्श सामुदायिक विकास समाज पोखरा–१९ लामाचौरको आयोजनामा सञ्चालन भइरहेको तीज महोत्सवको प्रमुख आकर्षणको...