अन्तर्राष्ट्रिय

  • भेनेजुयलाको पछिल्लो अवस्थाबारे एक शिक्षिकाको अध्ययन

    हीरा त्वायना हालैमात्र भेनेजुयलामा त्यहाँका निर्वाचित राष्ट्रपति निकोलस माडुरोलाई अपदस्थ गरी राष्ट्रपतिको लागि उम्मेदवार नै नभएका ह्वाँ गुइडोलाई राष्ट्रपति स्वघोषणा गर्न लगाइ संयुक्त राज्य अमेरिकाले समर्थन ग¥यो । हुन त पश्चिमी गोलाद्र्धमा रहेका देशहरू संयुक्त राज्य अमेरिकाको चङ्गुलमा कुनै न कुनै समयमा नफसेको इतिहास छैन । भेनेजुयला पनि विगत लामो समयदेखि संरा अमेरिकी हस्तक्षेपको तारो बन्दै आएको […]

  • सैनिक हस्तक्षेप अस्वीकार्य

    संयुक्त राष्ट्र सङ्घ, ७ फेब्रुअरी । संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनिओ गुटरेजले दक्षिण अमेरिकी देश भेनेजुयलामाथि कुनै पनि प्रकारको सैनिक हस्तक्षेप हुन नहुने बताएका छन् । संरा अमेरिका प्रायोजित मिडिया भ्वाइस अफ अमेरिकासँग भेनेजुयलाको विषयमा कुराकानी गर्दै उनले कुनै पनि प्रकारको हिंसात्मक गतिविधिले कुनै पनि लक्ष्यको सेवा नगर्ने र कसैको हित नगर्ने बताए । संरा अमेरिकाका राष्ट्रपति डोनाल्ड […]

  • कार्ल माक्र्सको समाधिमा कायरतापूर्ण हमला

    लण्डन, ६ फेब्रुअरी । बेलायतको लण्डनस्थित हाइगेट सिमेट्रीमा अवस्थित विश्व सर्वहारा वर्गका गुरु कार्ल माक्र्सको समाधिमा कुनै अज्ञात व्यक्ति वा समूहले हमला गरी क्षति पु¥याइएको छ । हमलाकारीले समाधिमा राखिएको मार्बलको पाटामा सम्भवतः ह्यामरले हानी त्यसमा खोपिएका अक्षरमा क्षति पु¥याएको छ । हाइगेट सिमेट्रीअन्तर्गत ग्रेड–१ मा समावेश गरिएको सो माक्र्सको समाधिमा मात्र त्यस्तो क्षति पु¥याइएको स्थानीय प्रहरीले जनाएको […]

  • दक्षिणी सुडानका २० हजार शरणार्थी स्वदेश फिर्ता

    कम्पाला, २३ माघ  ः दक्षिणी सुडानका झण्डै २० हजार शरणार्थी स्वदेश फर्किएको तथ्याङ्क सार्वजनिक भएको छ । राष्ट्रसङ्घीय एक निकायले बुधबार सार्वजनिक गरेको तथ्याङ्कनुसार देशमा पछिल्लो समयमा भइरहेको शान्ति प्रक्रियाको प्रभावले उनीहरु स्वदेश फर्किएका हुन् । दक्षिणी सुडानबाट विस्थापित भएर युगाण्डा पुगेका उनीहरु स्वतः स्फुर्तरुपमा स्वदेश फर्किएको राष्ट्रसङ्घीय अधिकारीहरुले जनाएका छन् । शरणार्थीका लागि राष्ट्रसङ्घीय […]

  • अमेरिका–उत्तर कोरियाबीच दोस्रो शिखर बैठक भियतनाममा हुने

    वासिङ्टन, २३ माघ  – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता कीम जोङ–अनलाई फेब्रुअरी २७–२८ तारिखमा भियतनाममा भेट्ने घोषणा गर्नुभएको छ । दुबै नेताबीच गत वर्ष जुनमा सिंगापुरमा पहिलो ऐतिहासिक शिखर बैठक भएको थियो । भियतनाम बैठकमा राष्ट्रपति ट्रम्पले उत्तर कोरियाको आणविक कार्यक्रम त्याग्नका लागि उत्तर कोरियाली नेतालाई सहमत गराउन विशेष पहल गर्नु हुनेछ । […]

  • अमेरिकी राष्ट्रपतिको यस्तो अल्पज्ञानः गुप्तचर निकाय प्रमुखहरू हैरान

    काठमाडांै, २१ माघ । २ फेब्रुअरीको टाइम्स पत्रिकामा संरा अमेरिकाको गुप्तचरी निकाय र डोनाल्ड ट्रम्पबीचको तनावपूर्ण सम्बन्धबारे एउटा लेख प्रकाशित भएको छ । ‘विलफुल इग्नोरेन्स’, इनसाइड प्रेसिडेन्ट ट्रम्पस ट्रबल्ड इन्टेलेजेन्स ब्रिफिङस’ (जानाजानको बेवास्ता, राष्ट्रपति ट्रम्पको समस्याग्रस्त गुप्तचरी बैठक) शीर्षकको सो लेख जोन वालकोटले लेखेका हुन् । संरा अमेरिकाको गुप्तचर निकायका प्रमुखहरूसँग राष्ट्रपतिको नियमित बैठकमा भएका विभिन्न घटनाको प्रसङ्ग […]

  • क्युबामा शक्तिशाली आँधीबाट छको मृत्यु

    हवाना, २१ माघ  ः क्युबाको राजधानी शहर हवानामा गत हप्ता आएको शक्तिशाली आँधीमा परी ज्यान गुमाउने व्यक्तिको सङ्ख्या बढेर छ पुगेको छ । सरकारी अधिकारीहरुले आइतबार सो जानकारी दिएका छन् । यस आँधीमा परी गम्भीर घाइते भएका १३ व्यक्तिमा दुई जनाको मृत्यु भएपछि यो सङ्ख्या छ पुगेको स्वास्थ्य मन्त्री जोसे एन्जेल पोर्टोल मिरान्दाले राज्यद्वारा सञ्चालित […]

  • साल्भाडोरको नयाँ राष्ट्रपतिमा नयिब बुकेले निर्वाचित

    सान साल्भाडोर, २१ माघ  – सान साल्भाडोरका पूर्व मेयर नयिब बुकेले एल साल्भाडोरको राष्ट्रपतिमा विजयी हुनुभएको छ । विगत तीन दशकदेखि सत्तामा रहेका दुई ठूला पार्टीलाई पछि पार्दै बुकेले नयाँ राष्ट्रपतिमा निर्वाचित हुनुभएको हो । एल साल्भाडोरको निर्वाचन आयोगले सार्वजनिक गरेको करिब ८८ प्रतिशत मतगणनामा बुकेलेले करिब ५४ प्रतिशत मत प्राप्त गरिसक्नु भएको छ । […]