अन्तर्वार्ता

  • पाठकहरूको जिज्ञासा प्रा.माणिकलाल श्रेष्ठको जवाफ

    माक्र्स र एंगेल्सले घोषणापत्रमा विश्वका मजदुर एक होऔं ! भनी आह्वान गर्नुभएको छ । तर मजदुरहरू विभिन्न कम्युनिष्ट पार्टीहरूअन्तर्गत छरिएका छन् भने पुँजीवादीहरू अहिले बहुराष्ट्रिय कम्पनी खोलेर विश्वका पुँजीपतिहरू एक हुँदैछन् । पुँजीवादीहरू घोषणापत्रलाई उल्टाएर लागू गर्न सक्षम हुनु र मजदुरहरू असक्षम हुनुले नै अहिले समाजवादी आन्दोलनले धक्का खानुपरेको हो कि ? प्रा.माणिकलालः पुँजीपति वर्ग भनेकै नाफा खाने […]

  • बीआरआईमा सहयोग गर्न सीको युवालाई आग्रह

    पेकिङ, २९ अगस्ट । चीनका राष्ट्रपति सी चिनफिङले युवाहरूलाई क्षेत्र र बाटो अगुवाइ (बीआरआई) मा सक्रियतापूर्वक भाग लिन, चीन र अफ्रिकाबीच सहकार्य र ऐक्यबद्धतामा सहयोग गर्न र साझा भविष्य बोकेको मानव समुदाय निर्माणमा योगदान गर्न आग्रह गरेका छन् । चीनको चाङ्सा र नानजिङमा गएको मे महिनामा भएको रेशम मार्गसँगै सृजनात्मकता र सम्पदाबारे अन्तर्राष्ट्रिय युवा फोरमका सहभागी युवाहरूले […]

  • विदेशिएका दस लाखलाई स्वदेश फर्काउन सिरिया तयार

    मस्को, १२ भदौ (एएफपी) । रसियाका रक्षामन्त्री सर्गेई शोइगुले सुरक्षाका कारण विदेश पलायन हुन बाध्य दस लाख सिरियालीलाई रसियाको सहयोगमा भएको पुनः निर्माणसँगै स्वदेश फर्काउन सिरिया तयार रहेको बताउनुभएको छ । “सन् २०१५ यता सिरियाका गाउँ नगर विस्तारै विद्रोहीको कब्जाबाट मुक्त भइरहेका छन्, र दश लाखभन्दा बढी व्यक्ति यसअघि नै घर फर्किसकेका छन्,” सर्गेई शोइगुले रुसी समाचार […]

  • हिजोको दुःख र यातना बिर्सनुहुन्न

    नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) सँग २०४५ सालको भक्तपुर काण्डको सन्दर्भमा लिइएको अन्तर्वार्ता प्रस्तुत छ –सं.) .नेपाल मजदुर किसान पार्टी (तत्कालीन सङ्गठन) लाई समाप्त गर्न भक्तपुर काण्ड रचेको ठीक ३० वर्ष भयो । ३० वर्षपछि त्यो घटनालाई कसरी सम्झनुहुन्छ ? – नेपाल मजदुर किसान पार्टीको विरोधमा देशी र विदेशी प्रतिक्रियावादीले पार्टीलाई समूल नष्ट […]

  • चीन–भारत सैनिक सम्बन्ध

    चार दिने भारत भ्रमणको लागि चीनका रक्षामन्त्री वेई फेङ्घे भारत पुगेका छन् । भारतीय र चिनियाँ सेनाबीच दोक्लाममा चलेको ७३ दिन लामो सैनिक देखादेखको एक वर्षपछि चीनका रक्षामन्त्रीको भारत भ्रमण दुई देशका सेनाबीच आपसी विश्वास पुनःनिर्माण गर्न चालिएको कदम हो । कूटनीतिक पहलपश्चात् दुवै देशका सेना पछाडि हट्ने सहमति भएसँगै सैनिक तनावको अन्त्य भएको थियो । द्विपक्षीय तनावका […]

  • छोपिएका सिद्धान्तमा हिउँ पग्लेपछि विचारहरू टुसाएर उम्रने छन् 

    (विभिन्न प्रसंगमा समय–समयमा बुद्धिजीवी, कार्यकर्ता र समर्थकबीच उठिरहने जिज्ञासा र प्रश्न मजदुर दैनिक र श्रमिक साप्ताहिकले नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) समक्ष लिएको प्रश्नको जवाफ प्रस्तुत छ–सं) तपाईंहरूले जुम्ला, हुम्ला, कालीकोट, मुगु, डोल्पाजस्ता दुर्गम जिल्लाहरूमा समेत पञ्चायती कालरात्रीमा पार्टीको स्थापना गर्नुभयो र कामदार वर्गको शासन समाजवाद तथा एक वर्गविहीन, शोषणविहीन र राज्यविहीन […]

  • राजनीतिक र सैद्धान्तिक सङ्घर्षको निरन्तरता नै नेमकिपाको सफलता

    नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) सँग सोमबार ‘श्रमिक’ साप्ताहिक, ‘मजदुर’ दैनिक, ‘अनलाइन मजदुर’ लगायत सञ्चारमाध्यमहरूले समसामयिक राजनीतिक अवस्था, नेपालको कम्युनिष्ट आन्दोलन र नेमकिपाको भूमिकामा केन्द्रित भई गरेको कुराकानी प्रस्तुत छ : प्रश्नः एमाले र माओवादी केन्द्रको एकतालाई तपाईंले कसरी लिनुभइको छ ? एमाले र माओवादी केन्द्रको एकता सिद्धान्तमा आधारित नभई पदको भागवण्डामा […]

  • प्रजग कोरियाले इराक र लिवियाको गल्ती दोहो¥याउने कल्पना गर्न सकिन्न

    प्रजग कोरियाका सर्वोच्च नेता किम जङ्ग उन र संरा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच १२ जूनको दिन सिङ्गापुरमा उच्चस्तरीय संवाद भयो । सो सम्बन्धमा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) सँग बिहीबार मजदुर दैनिक र श्रमिक साप्ताहिकका प्रतिनिधिहरूले गर्नुभएको कुराकानी प्रस्तुत छ ः २९ जेठ (१२ जून) का दिन प्रजातान्त्रिक जनगणतन्त्र कोरियाका सर्वोच्च नेता किम […]