अन्तर्वार्ता

  • जेभी स्तालिन र एचजी वेल्सबीचको संवाद

    (एचजी वेल्स बेलायतका विख्यात साहित्यकार तथा लेखक हुन् सम्पादक ।) (एचजी वेल्स बेलायतका विख्यात साहित्यकार तथा लेखक हुन् सम्पादक ।) २३ जुलाई १९३४ वेल्सः मलाई भेट दिनु भएकोमा म तपाईप्रति ज्यादै अनुगृहीत छु । हालसालै म संरा अमेरिकामा थिएँ । त्यहाँ राष्ट्रपति रुज्वेल्टसँग लामो कुरा गरें र उनका मुख्य विचार के हुन्, पहिल्याउन कोसिस गरें । […]

  • नेदरल्याण्डका एक जना फिजियोथेरापिष्ट

    (आजकल सहरी क्षेत्रमा फिजियोथेरापी शब्द सामान्य हुनथालेको छ । कुनै चोटपटक लाग्दा वा विरामीको कारण हातगोडा चलाउन गा¥हो हुने  समस्यामा फिजियोथेरापी उपयुक्त मानिएको छ । नसा च्यापिएको कारण ढाड, कम्मर वा कुनै भागमा भएको दुखाइ कम गर्न पनि यही चिकित्सा विधि श्रेयष्कर मानिएको छ । एक फिजियोथेरापीको विज्ञले शारीरिक अभ्यास गराई वा शरीरका अंगहरू सञ्चालन […]

  • ‘भक्तपुरलाई गढको रुपमा लिएका छैनौं’

    १) ‘गढमै कमजोर नेमकिपा’ भन्दै समानुपातिकको मतगणनाबारे टिप्पणी गरिएको छ र ‘भक्तपुरमै नेमकिपाको धरौटी जफत’ भन्दै नेमकिपाका केही उम्मेदवारहरूको बारे उल्लेख गरिएको छ । यसबारे अध्यक्षज्यूको भनाइ जान्न पाए हुन्थ्यो ? नेमकिपाले भक्तपुर जिल्लालाई कहिले ‘गढ’ को रुपमा लिएको छैन । बरु नेमकिपाले सबभन्दा बढी सेवा गरेको जिल्ला चितवन हो । जहाँसम्म धरौटी जफतको विषय हो […]

  • मत र सीट सङ्ख्या नै दलको सही नापो होइन

    काठमाडौं, २१ कार्तिक । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे (रोहित)ले कम्युनिष्ट पार्टीले मात्रै समाज परिवर्तन गरेर आदर्शोन्मुख समाज स्थापना गर्नसक्ने विचार व्यक्त गर्नुभएको छ । काठमाडौं, २१ कार्तिक । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे (रोहित)ले कम्युनिष्ट पार्टीले मात्रै समाज परिवर्तन गरेर आदर्शोन्मुख समाज स्थापना गर्नसक्ने विचार व्यक्त गर्नुभएको छ ।  सोमबार […]

  • वामगठबन्धन र लोकतान्त्रिक गठबन्धन एकै सिक्काका दुईपाटा

    काठमाडौं, २२ कार्तिक । आसन्न निर्वाचनमा नयाँ पुस्तालाई अगाडी सारी चर्चामा रहनुभएका नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे (रोहित)ले वामगठबन्धन र लोकतान्त्रिक गठबन्धन एकै सिक्काका दुईपाटा भएको बताउनुभएको छ । बुधबार सगरमाथा टेलिभिजनको विशेष अन्तर्वातामा जीवराम भण्डारीसंग कुराकानी गर्दै उहाँले सो विचार व्यक्त गर्नुभएको हो । अध्यक्ष रोहितले सरकार नछोडेको माओवादी पार्टी र संसदमा […]

  • तीन दल अप्रजातान्त्रिक र युद्ध सरदार प्रवृत्तिका

    भक्तपुर, ३० असोज । ‘तीन ठूला दलका अप्रजातान्त्रिक र युद्ध सरदार प्रवृत्तिका कारण जनताले लोकतन्त्र र गणतन्त्रको अनुभूति गर्न पाएनन् । संसदको भूमिका हुन्छ र हुन्न भन्नेमात्र भयो । हरेक निर्णय तीन दलका शीर्ष नेता र तीनदलीय संयन्त्रले गर्ने भयो । संसद र अरू पार्टीका सांसदहरूले छलफल गर्ने र सुझाव दिने मौकासम्म पनि राम्ररी पाएनन् ।’ उपर्युक्त विचार नेपाल मजदुर […]

  • ‘साम्राज्यवादको विरोध नगर्नेहरु कम्युनिष्ट होइनन्’ (भिडियोसहित)

    भक्तपुर, २६ असोज । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित)ले अपराधी, कालाबजारी, जालीफटाहा, तस्कर आदि सबैलाई पार्टीको सदस्य बनाउने र चुनावमा मनोनीत गर्ने एमाले, माओवादी पार्टीहरू नक्कली कम्युनिष्ट हुन् भन्नुभएको छ । बिहीबार सगरमाथा टेलिभिजनको एसटीभी च्याट कार्यक्रमका प्रस्तोता जीवराम भण्डारीसँगको अन्तर्वार्तामा बोल्दै अध्यक्ष बिजुक्छेंले चुनाव जितेर पूँजीवादी सरकारमा गई शासन गर्ने उद्देश्यले कम्युनिष्ट एकताको […]

  • निर्वाचन विचार र सिद्धान्तको लडाइँ हो–अध्यक्ष रोहित

    काठमाडौं, २६ भदौ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं सांसद नारायणमान बिजुक्छें (रोहित) ले निर्वाचन विचार र सिद्धान्तको लडाइँ हो भन्नुभएको छ । सोमबार सगरमाथा विशेष कार्यक्रममा सञ्चालकसँग कुराकानी गर्दै अध्यक्ष रोहितले निर्वाचन जनतालाई सुसूचित पार्ने अवसर हो, दलका नेता तथा कार्यकर्ताहरू सिद्धान्त, दर्शन र विचारको आधारमा प्रचार प्रसारमा जुट्नुपर्छ भन्नुभयो । सबभन्दा ठूलो मन्त्रिमण्डल गठनबारे सोधिएको […]