स्वास्थ्य

  • जिल्लामै पहिलो पटक आँखा अस्पताल

    रुकुमपूर्व, २९ वैशाख (रासस) ः जिल्लामै पहिलो पटक आँखा अस्पताल (उपचार केन्द्र) स्थापना भएको छ । प्रदेश नं ५ को एक मात्र हिमाली जिल्लामा आँखा अस्पताल बनेपछि यहाँका स्थानीयवासी खुशी भएका छन् । विभिन्न समस्याका कारण आँखाको उपचार गराउन महँगोमा जिल्लाबाहिर जानुपर्ने बाध्यतामा रहेका स्थानीय आफ्नै जिल्लामा अस्पताल (उपचार केन्द्र) स्थापना भएपछि गाउँमै सेवा पाइने […]

  • चोफलमा खुला आँखा शिविर

    भक्तपुर, २८ वैशाख । भक्तपुर नगरपालिका ९ नं. वडा कार्यालयको आयोजनामा शनिबार स्थानीय चोफल क्षेत्रमा खुला आँखा शिविर सम्पन्न भयो । भक्तपुर सामुदायिक आँखा उपचार केन्द्रको प्राविधिक सहयोग तथ तिलगंगा आँखा प्रतिष्ठानका विज्ञहरूको उपस्थितिमा बिहान ८ बजेदेखि दिनको १ बजेसम्म सञ्चालित शिविरमा १९५ जनाको आँखा परीक्षण गरिएको थियो । त्यसमध्ये ७ जनामा मोतीबिन्दु देखापरेको वडाध्यक्ष रवीन्द्र ज्याख्वले […]

  • पश्चिम तराईमा ‘लु’, जनजीवन प्रभावित

    नेपालको सबैभन्दा धेरै गर्मी हुने स्थान भनेर चिनिने नेपालगञ्जलगायत पश्चिम तराईका विभिन्न स्थानमा चर्को घाम र तातो हावा (लु) चलेको छ । ‘लु’का कारण यहाँको जनजीवनमा असर परेको छ । मौसम विज्ञान विभागको नेपालगञ्ज शाखा कार्यालयका अनुसार यहाँको अधिकतम तापक्रम बिहीबार ४३ डिग्री सेल्सियस अभिलेख भएको छ । गर्मी याम शुरु भएयता पानी नपरेपछि चर्को […]

  • अमेरिकामा प्रसूतिजन्य मृत्युदर बढ्यो

    वासिङ्टन, २६ बैशाख (रासस÷सिन्ह्वा) – संयुक्तराज्य अमेरिकामा प्रसूतिजन्य मृत्युदर बढेको एक अनुसन्धानले देखाएको छ । यस्तो समस्या खासगरी अमेरिकाका कालाजातिका महिलामा बढी देखिएको छ । अमेरिकी रोग नियन्त्रण केन्द्र (सीडीसी) का अनुसार सन् २०११ देखि २०१५ को अवधिमा तीन हजार ४०० भन्दा बढी महिलाको मृत्यु भएको थियो । अर्थात् प्रति एक लाख जीवित जन्ममा करिब […]

  • कार्यकक्षमा भेटिँदैनन् चिकित्सक

    –झलनाथ खनाल भजनी, २१ वैशाख (रासस) : कैलालीको टीकापुर अस्पतालमा कार्यरत चिकित्सक कामका समयमा आफ्नो कार्यकक्षमा नभई निजी क्लिनिकमा भेटिने गरेका छन् । अस्पतालमा कार्यरत अधिकांश चिकित्सकका अस्पताल बाहिर निजी क्लिनिक छन् । क्लिनिक नभएका चिकित्सकलाई पनि निजी क्लिनिकमै बिरामी जाँच गर्न भ्याइनभ्याई हुने गरेको छ । त्यतिमात्र नभई अस्पतालमा बिरामी जाँच गर्दागर्दै पनि क्लिनिकबाट […]

  • तीन सय बढी क्षयरोगका बिरामी

    रोल्पा, २४ वैशाख (रासस) : रोल्पामा हरेक वर्ष ३०० बढी क्षयरोगका बिरामी देखिने गरेका छन् । यस्ता बिरामीमध्ये ९० प्रतिशत बढी उपचारपछि निको हुने गरेको पाइएको छ । स्वास्थ्य कार्यालय रोल्पाका अनुसार जिल्लामा १८७ यस्ता बिरामीमा खतरनाक कीटाणु देखिएको छ । यसैगरी फोक्सोमा क्षयरोग भएका ३३ बिरामीले उपचार गराएका छन् । तीन बिरामीको भने अन्य […]

  • रोगाी बाख्राको मासुले मानिस बिरामी भएको ठहर

    डोटी, २३ वैशाख (रासस) ःआदर्श गाउँपालिका वडा नं १ मेलगडामा गत शनिबार बाख्राको मासु खाँदा बिरामी पर्नाको कारण रोगी बाख्रा भएको चिकित्सकले जनाएका छन् । शनिबार गाउँमो बाख्रा काटेर मासु खाँदा दुई वर्षीयादेखि ४० वर्षीयसम्मका बिरामी परेका थिए । काटिएको बाख्रामा रोग भएका कारण पूरै गाउँले बिरामी परेको दिपायल पिपल्लास्थित शैलेश्वरी अस्पतालका तथा चिकित्सक तथा […]

  • साठी अर्ब

    श्यामकृष्ण खुलिमुली साहुजी ! थाहा छ ? साठी अर्बमा कतिवटा सुन्ना हुन्छ ? साठी अर्बमा कतिवटा करोड हुन्छ ? साहुजी ! यो पनि थाहा होला साठी अर्बमा कतिवटा क्रान्ति आउँछ ? कतिवटा बलिदान आउँछ ? र कति थान सपना आउँछ ? म सुन्दैछु आजकल तिम्रो व्यापार चकाचक छ रे नाङ्लोभरि खुद्रामसिना क्रान्ति बेचिरहेछौ सपनाको बिस्कुन […]