पाठक विचार

  • सामाजिक सञ्जाल र उपभोक्तावादी प्रदर्शन

    विज्ञान र प्रविधिको प्रयोग बढेको छ । नेपालीहरु पनि इन्टरनेटको प्रयोगमा अगाडि बढेका छन् । इन्टरनेटको माध्यमले चल्ने सूचना –प्रविधिको प्रयोगमा÷उपभोगमा जनताको पहँुच बढ्नुु विकासकै एक सूचक मान्न सकिन्छ । तर नेपाली जनताले सूचना प्रविधिको प्रयोग सूचनाका लागि भन्दा बढी आत्मसन्तुष्टिको लागि प्रयोग गरिरहेको देखिन्छ । फेसबुक, टिवटर, इन्स्टाग्रामलगायतका प्रविधिको सदुपयोगभन्दा बढी दुरुपयोग गरिरहेका देखिन्छ । सूचना प्रविधिको प्रयोग गरेर […]

  • केही नर्सको दुव्र्यवहारले नर्स पेशालाई नराम्रो भन्न मिल्दैन

    साजन पैmजू हेमाटोलोजीस्ट एवं लेखिका देविका दनेखुका स्वास्थ्यसम्बन्धी लेखहरू यस मजदुर दैनिकमा प्रकाशित हुँदै आएका छन् । ती लेखहरूले स्वस्थ भएमा सबथोक पाइन्छ र स्वास्थ्य नभएमा केही पनि पाइँदैन भन्ने भनाइलाई टेवा पु¥याएका छन् । पाठेघर मुखको क्यान्सरबारे केही कुरा भन्ने उहाँको लेख गत असोजमा ८ गते मजदुर दैनिकमा छापिएको थियो । त्यस लेखले प्राणघातक रोग क्यान्सरबारे जानकारी […]

  • ‘मजदुर’ दैनिक परिवारलाई धन्यवाद !

    –अमन दर्शनधारी दसैंमा सबैजसो राष्ट्रिय दैनिक पत्रिकाहरू बन्द हुन्छन् । तर ‘मजदुर’ दैनिक बन्द भएन । दसंैजस्तो चाडको बेला पनि पत्रिका बन्द नगरी निरन्तर प्रकाशन भइरहनु स्वागतयोग्य छ । चाडबाड र भोजभतेरमा व्यस्त हुने नेवार समुदायका सञ्चारकर्मीहरूले वर्षैभरि पत्रिका निकाल्नु आश्चर्यको विषय बनेको छ । नेपालमा दुई हजारभन्दा बढी दैनिक, साप्ताहिक पत्रिका प्रकाशन भइरहेका छन् । एक दुई वटा पत्रिकाबाहेक […]

  • नेकपा कम्युनिष्ट वा वामपन्थी दुवै होइन

    – शिशिर कायष्ठ हौसलाका विशेषगरी चीन–संरा अमेरिकाबीच अहिले भइरहेको व्यापार युद्धबारे अन्तर्राष्ट्रिय सैद्धान्तिक लेखहरू लगातार मजदुर दैनिक र श्रमिक साप्ताहिकमा छापिंँदै आएका छन् । ती लेखहरूले व्यापार युद्ध के र त्यसको पृष्ठभूमि, त्यसमा चीन वा संरा अमेरिका को दोषी र किन, चीन र संरा अमेरिकाका अन्तर्राष्ट्रिय व्यापारहरूमा भिन्नता आदि विषयमा पाठकहरूलाई महत्वपूर्ण जानकारीहरू दिइरहेका छन् । यो […]

  • रेमिट्यान्स उत्पादनमूलक क्षेत्रमा कहिलेबाट ?

    – सुरज सिंह यसपालि पनि दसैं मनाउन वैदेशिक रोजगारमा गएका धेरै युवाहरू विदेशबाट फर्के । तिनीहरूले विदेशका मरूभूमिदेखि लिएर बन्दरगाहहरूमा दासतुल्य भई काम गरेर दुई–चार लाख रूपैयाँ लिएर फर्केको कुरा सुनाए । फर्कंदा त्रिभुवन विमानस्थलको अध्यागमन विभागका कर्मचारी र प्रहरीहरूले घूस नदिएसम्म कानुनले छुट दिएकोसम्म केही कोसेली पनि खोसेर राखेको सुनाए । ती युवाहरूका दुःखकष्टका कुरा सुन्दा आँखा […]

  • मुकुन्दो बनाउने चित्रकारको गुनासो कति ठीक या बेठीक !

    – मेरिना शाक्य याछेँ निवासी पूर्ण चित्रकारले नवदुर्गा गणको मुकुन्दो बनाउने परम्परालाई निरन्तरता दिइरहेका छन् । ७२ वर्षीय चित्रकारले मुकुन्दो बनाउने काम २०२० देखि थालनी गरेका हुन् । गत साउन २४ अर्थात् घण्टाकर्ण पर्वदेखि बनाउन सुरु गरिएको मुकुन्दो कार्तिक १ गतेभित्र अर्थात् नवमीको दिन पूर्णतः तयार गरिसक्नुपर्छ । चित्रकार पूर्णका अनुसार नवदुर्गा गणको १३ वटा मुकुन्दो, १०८ वटा […]

  • चाड–पर्व बुझेर मनाऔँ !

    –हरि श्रेष्ठ, काठमाडौं विजया दशमीको शुभ–कामना आदानप्रदानमा लाखौं कार्डहरू खर्चिन्छन् र पत्रपत्रिकामा विज्ञापनको छेलोखेलो हुन्छ । जाँड–रक्सी, तास–जुवा र मन्त्रालयदेखि स्थानीय तहका कार्यालयहरूमा भ्रष्टाचारका ‘एक टोकरी’ का भागवण्डाको हिसाबसमेत कर्मचारी, व्यापारी, ठेकेदार र शक्ति केन्द्र वा शक्ति पीठहरूमा छलफल चालू रहन्छ । दसैं बिदा र १५ दिनमा गरिने फजुल खर्चलाई मात्रै व्यवस्थित गर्न पाए प्रम ओलीले ‘समृद्धि’को […]

  • समृद्धिको लागि शिक्षा र स्वास्थ्यमा बजेट बढाउनुपर्दछ

    प्रतीक भाषण गरेर वा बोलेरमात्र समृद्धि र जनता सुखी हुने भए दशकौं अगाडि नै नेपाल समृद्ध मुलुक बन्थ्यो र जनता सुखी भइसकेका हुन्थे । यद्यपि नेताहरूको भाषण भन्ने ताली खानकै लागि भए पनि आकर्षक बन्दै आइरहेको छ । केही नेता र सांसदहरूले विकास निर्माणका कामहरू सँगसँगै देश समृद्ध हुँदै आएको प्रचार पनि सुन्नमा आइरहेकोे छ । बाटो–घाटो र […]