थाइवानमा हात हाल्नु अमेरिकाको निम्ति आगोमा हात झोस्नु सरह हुने !
- माघ ७, २०८०
- यशराज
अमेरिका लडाइँको नयाँनयाँ निहुँ खोज्दै ! प्यालेस्टिनमा अमेरिकी योजना तथा उक्साइबमोजिम ७ अक्टोबर सन् २०२३ बाट थालिएको इजरायली नृशंस हमलाले सय दिन नाघिसकेको छ । करिब २५ हजार प्यालिस्टिनी जनताको...