गाजाको अल–शिफा अस्पतालमा ‘रगतको खोलो’ : डब्लुएचओ
- पुष २, २०८०
जेनेभा, १ पुस (एएफपी) । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले इजरायली बमबारीबाट ध्वस्त उत्तरी गाजाको अल–शिफा अस्पतालको आपत्कालीन विभागमा ‘रगतको खोलो’ बगेको र यसको ‘पुनरुत्थानको खाँचो’ रहेको आइतबार बताएको...