इरानसँगको समस्या वार्ता र परामर्शबाट समाधान गर्नुपर्छ – पाकिस्तानी राष्ट्रपति
- माघ ५, २०८०
इस्लामवाद, १८ जनवरी (सीआरआई) । स्थानीय समयअनुसार १८ तारिख पाकिस्तानी राष्ट्रपति अल्वीले इरानको सिस्तान–बलुचिस्तान प्रान्तमा पाकिस्तानको कारबाहीबारे वक्तव्य प्रकाशित गर्नुभएको छ । यस वक्तव्य अनुसार पाकिस्तानले राष्ट्रिय सुरक्षा र क्षेत्रीय...