इजरायलद्वारा गाजाको दक्षिणमा आक्रमण बन्धक परिवारद्वारा नेतन्याहूलाई सम्झौता गर्न आग्रह
- माघ ९, २०८०
गाजा पट्टी, प्यालेस्टिनी क्षेत्र, माघ ८ (एएफपी) । इजरायली सेनाले गाजामा युद्धको नयाँ केन्द्रबिन्दु खान युनिसमाथि सोमबार बमबारी गरेको छ । हमासले बन्धक बनाएका व्यक्तिका परिवारले प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई...