अल–अरौरी हत्यापछि हमासले इजरायलसँगको वार्ता स्थगन
- पुष १९, २०८०
गाजा ३ जनवरी (प्रेस टीभी) । मङ्गलबार साँझ दक्षिणी लेबनानमा इजरायली क्षेप्यास्त्र हमलाबाट हमासका शीर्ष नेतामध्ये एक सालेह अल–अरौरी मारिएपछि हमासले इजरायलसँग युद्धविराम वार्ता स्थगन गरेको घोषणा गरेको छ...