सहकारीका गतिविधिहरू जीवन र समाजसँग जोडिनुपर्नेमा जोड
- पुष ९, २०८०
भक्तपुर, ८ पुस । “सहकारीहरूले सामाजिक, सांस्कृतिक, आर्थिक, सम्पदा संरक्षण, साहित्य, स्वास्थ्य आदि क्षेत्रमा सहकार्य गर्दै सामूहिक हित गर्न सक्नु नै सामाजिक पुँजी हो । यो वित्तीय पुँजीभन्दा धेरै...