भर्खरै :

दहीको मौलिकता जोगाउने चुनौती

भक्तपुर, १४ असार । काठमाडांै उपत्यकामा पशँपुलन कम भएपछि भक्तपुरमा दही बनाउने व्यवसाय प्रभावित बनेको छ । विगतको तँलनामा दहीको प्रयोग र व्यापुर फराकिलो बने पनि दहीको लागि आवश्यक दूध उत्पुदन गर्ने किसानहरूको सङ्ख्या कम हँुदै गए पछि उनीहरूले उपत्यकाबाहिरबाट दूध ल्याउनँ परेको छ ।
उनीहरूले विशेषगरी काभ्रे जिल्लाबाट दूध ल्याउने गरेका छन् । भक्तपुरको लिबालीस्थित सैंजू दही भण्डारका न्हँछेभक्त सैंजूले दही बनाउन आवश्यक दूध काभ्रेको भकँण्डेबाट ल्याउने गरेका छन् ।
‘गाई–भैंसी पुल्ने मानिसहरू कम भए । त्यसैले टाढाबाट दूध ल्याउनँपरेको छ ।’, असार १५ को लागि दही जमाउन बिहीबार बिहानैदेखि निकै व्यस्त सैंजूले भने ।
दूधबाहेक दही बनाउन प्रयोग हँने माटोको भ्यगः बनाउनेको कमी हँुदै गएपछि पनि भक्तपुरको परिचायक परिकारको मौलिक स्वरुप सड्ढटमा पर्न लागेको हो । माटोको भ्यगःमा राखेर जमाउने दही भ्यगः बनाउनेको कमी भएसुगै प्लास्टिकको भाुडोमा जमाउनँपर्ने बाध्यता भएको उनीहरूको भनाइ छ ।
प्लास्टिकको भाुडोमा बनाउन सजिलो र सस्तो भए पनि भक्तपुरको मौलिक माटोको भ्यगःमा जमाएको दहीको परिचय भने मेटिंदै जाने सम्भावना बढेको हो ।
भक्तपुरको दही काठमाडांै उपत्यकाका तीनै सहरमा बिक्री हँुदै आएको छ ।
भोज र उत्सवमा दहीको परिकार राखिने चलन बढेसुगै उपत्यकाका अधिकांश भोजघरमा पनि भक्तपुरमा उत्पुदन हँने दहीको प्रयोग पनि बढेको छ ।
भक्तपुरमा दही व्यापुरीको सङ्ख्या पनि उल्लेख्य रुपमा बढेको छ । तर दहीको मौलिक स्वाद र प्रकार जोगाउन भने चँनौती बनेको व्यावसयीहरूको भनाइ छ ।
दही बनाउन दूध उमाल्न व्यवसायीहरूले विगतमा काठ प्रयोग गर्ने गरेकोमा आजभोलि ग्यास प्रयोग गर्न थालेका छन् । काठ बाल्दा ध्वाुसो खसेर दही नराम्रो हँने पहिलेको समस्या समाधान हँनँका साथै ग्यासको प्रयोग स्वस्थकर र सहजसमेत भएको उनीहरूको भनाइ छ । व्यवसायीहरूले ८५ रुपैयाुदेखि २२ सयसम्मका दही बनाउने गरेका छन् ।
अरु दिन सामान्यतः ३–४ क्यानको दही बनाउने गरेकोमा न्हँछेभक्त सैंजूको दही भण्डारले २५–३० क्यान बराबरको दही बनाउने बताए । उनीसुगै उनका अधिकांश परिवारका सदस्य यही पुख्र्यौली पेशामा संलग्न रहेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *