भर्खरै :

कार्ल माक्र्सको २०१ औं जन्म दिवसको अवसरमा प्रवचन कार्यक्रम सम्पन्न (फोटो फिचर)

विश्व सर्वहारा वर्गका महान गुरु कार्ल माक्र्सको २०१ औं जन्म दिवसको अवसरमा आइतबार नेपाल मजदुर किसान पार्टीको आयोजनामा प्रवचन कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छें(रोहित), पार्टी सचिव प्रेम सुवाल, सांसदद्वय सुरेन्द्रराज गोसाई र सृजना सैंजू, प्राध्यापक समाजका सुनिल दुवाल, इन्जिनियरिङ समाजका नरेश खत्री, विद्यार्थी नेता सविन ख्याजूलगायतले माक्र्स र माक्र्सवादका विभिन्न आयामबारे प्रकाश पार्नुभएको थियो ।
तस्वीरः मिलन
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *