भर्खरै :

राजधानीमा पुस्तक प्रदर्शनी

काठमाण्डौ, ३१ चैत । राजधानीको भृकुटीमण्डपमा पुस्तक प्रदर्शन शुरु भएको छ । शुक्रबार नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले प्रदर्शनको उद्घाटन गर्नुभयो । डिकुरा प्रकाशनको आयोजना भएको ११ औं प्रर्दशनी दश दिन चल्ने बताइएको छ । प्रदर्शनमा विभिन्न नेपाली तथा अंग्रेजी भाषाका विविध प्रकाशनका पुस्तकहरु राखिएका छन् ।
उद्घाटन कार्यक्रममा गीतकार यादव खरेल र घनश्याम राजकर्णीकारले बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *