भर्खरै :

तातो हावाबाट दशको मृत्यु

नयाँ दिल्ली, २३ जेठ । उत्तरी भारतीय राज्य उत्तर प्रदेशमा गत २४ घन्टायता तातो हावा चलेको कारण १० व्यक्तिको मृत्यु भएको छ ।
एक वरिष्ठ सरकारी अधिकारीले मङ्गलबार सो जानकारी दिनु भएको छ । यस समाचारको विस्तृत विवरण भने प्राप्त भएको छैनन् ।
भारतमा गर्मीको मौसममा तातो हावा (लू)को कारण सयौँ व्यक्तिले ज्यान गुमाउने गरेका छन् । रासस÷सिन्ह्वा

Leave a Reply

Your email address will not be published. Required fields are marked *