क्षयरोग र मानसिक स्वास्थ्य : मौन पीडालाई बुझ्ने समय
- चैत्र ३०, २०८२
- डा. ईश्वरी खनाल
क्षयरोग (टीबी) निको हुन्छ । यो उपचार सम्भव र रोकथाम गर्न सकिने रोग हो । तर, हाम्रो समाजमा यसलाई हेर्ने दृष्टिकोणले प्रायः बिरामीलाई शारीरिक रोगभन्दा ठुलो मानसिक आघात दिन्छ...