नेपालमा जनस्वास्थ्य अवस्था : समस्या, सम्भावना र समाधान
- भाद्र २५, २०८२
- डा. तुल्सीराम भण्डारी
जनस्वास्थ्य भन्नाले व्यक्तिको मात्र नभई सम्पूर्ण समुदाय वा जनसमूहको स्वास्थ्यलाई सम्बोधन गर्ने विषय र अभ्यासलाई बुझिन्छ । यसले रोगको उपचार भन्दा बढी रोगको रोकथाम, स्वास्थ्य प्रवर्धन, वातावरणीय स्वास्थ्य, पोषण,...