आइसोलेसन शय्या बढाऊ
- भाद्र ११, २०७७
चैतदेखि नेपालले लगातार कोभिड–१९ को प्रतिकार गरिरहेको छ । महिना गन्ती गर्दा बितेका आधा वर्षदेखि देश यो महामारीविरुद्ध लडिरहेको छ । तर, अझै पनि सरकारले कोभिड–१९ को सङ्क्रमण पुष्टि भएका बिरामीलाई...
चैतदेखि नेपालले लगातार कोभिड–१९ को प्रतिकार गरिरहेको छ । महिना गन्ती गर्दा बितेका आधा वर्षदेखि देश यो महामारीविरुद्ध लडिरहेको छ । तर, अझै पनि सरकारले कोभिड–१९ को सङ्क्रमण पुष्टि भएका बिरामीलाई...
३२ वर्ष । तीस वर्षलाई एउटा युग मान्दा भक्तपुर काण्ड एक युगअघिको घटना हो । इतिहासका कति घटना समयसँगै ओइलाएर जान्छन् र तिनको अस्तित्व इतिहासका पुस्तकहरूमा मात्र सीमित हुने गर्छ । तर,...
काठमाडौँको सिभिल अस्पतालका स्वास्थ्यकर्मीहरू आइसोलेसनमा बस्दै आएको काठमाडौँ बानेश्वरस्थित एउटा घरलाई स्थानीय जनताले घेरा हालेको समाचारले नेपाली समाजलाई तरङ्गित बनाएको छ । सो घरमा बसेका स्वास्थ्यकर्मीहरूमार्फत वरपर रोग सर्न सक्ने...
गत वर्ष डिसेम्बर महिनामा मध्यचीनको हुपेई प्रान्तको उहान सहरमा नोबेल कोरोना भाइरसको महामारी फैलिरहेको समय चिनियाँ जनताको निम्ति निकै कष्टकर समय थियो । त्यतिञ्जेल नोबेल कोरोना भाइरस संसारको निम्ति नवीन...
नोबेल कोरोना भाइरसको सङ्क्रमण फैलिएसँगै शिक्षण संस्थाहरू कहिले खुल्ने हो, अनिश्चित छ । चैतदेखि नै शिक्षण संस्थाहरू बन्द छन् । अभिभावक, विद्यार्थी, शिक्षक र विद्यालयका सञ्चालकहरू सबै अन्योलमा छन् । कहिलेबाट कक्षाकोठामा...
नेपालको संविधानले देशमा तीन तहको सरकार हुने व्यवस्था गरेको छ–सङ्घीय, प्रदेश र स्थानीय तह । संविधानले राज्यशक्ति र अधिकार विकेन्द्रीकरणको परिकल्पना गरेर यस्तो व्यवस्था गरे पनि व्यवहारमा भने अझै अधिकार...
नोबेल कोरोना भाइरसको महामारीले सबैलाई त्रस्त बनाएको बेला डेङ्गुजस्ता सरुवा रोगको चर्चा भने यतिबेला ओझेलमा परेको छ । अघिल्लो वर्ष निकै सङ्ख्यामा फैलिएको डेङ्गुबाट यो वर्ष कति मानिस बिरामी परे...
मङ्गलबार एकै दिन हालसम्मकै सबभन्दा बढी सङ्ख्यामा कोरोना भाइरसका सङ्क्रमित फेला परेका छन् । मङ्गलबारमात्र १ हजार १६ जना कोभिड–१९ का सङ्क्रमित फेला परेका हुन् । सङ्क्रमितको सङ्ख्या आगामी दिन अझ...