औषधि विभागमा कमिसनतन्त्रको जालो !
- श्रावण ३२, २०७७
कोभिड–१९ को महामारी धेरैभन्दा धेरै जनताको निम्ति कहर बनिरहेको छ भने केही सीमित स्वार्थी मानिसको निम्ति यो अवस्था ‘फलीफाप’ बनेको छ । स्वास्थ्य उपकरण खरिदमा सरकारकै उच्चपदस्थहरूसमेतको संलग्नतामा भ्रष्टाचार भएको...