सापारु सङ्क्रमण फैलिने स्रोत नबनोस्
- श्रावण १८, २०७७
कोभिड–१९ को बढ्दो सङ्क्रमणसँगै यो वर्ष ऐतिहासिक एवम् सांस्कृतिक नगर भक्तपुरको परिचय बनेको घिन्ताङघिसी र अन्य नाचगान ननिकाल्न भक्तपुर नगरपालिकाले गरेको आह्वान बुद्धिमत्तापूर्ण छ । सापारुको दिन भक्तपुर नगरमा उल्लासपूर्वक...