ओली सरकारको दुई वर्ष
- फाल्गुन ४, २०७६
दुई वर्षअघि केपी ओली प्रधानमन्त्री पदमा आसीन हुँदाताका उनले जनतासमक्ष धेरै वाचा गरेका थिए । तीमध्ये चर्चामा रहेको एउटा प्रतिबद्धता थियो– देशभरबाट तुइन हटाउने प्रतिबद्धता । पहाडी र हिमाली जिल्लाका धेरै...
दुई वर्षअघि केपी ओली प्रधानमन्त्री पदमा आसीन हुँदाताका उनले जनतासमक्ष धेरै वाचा गरेका थिए । तीमध्ये चर्चामा रहेको एउटा प्रतिबद्धता थियो– देशभरबाट तुइन हटाउने प्रतिबद्धता । पहाडी र हिमाली जिल्लाका धेरै...
संयोग मान्नुपर्छ, २०५२ फागुनमा नेपाल र भारतबीच महाकाली सन्धि हुँदा ‘पश्चिमबाट घाम उदाउने’ भनी बोल्ने मान्छे अहिले देशको सरकार प्रमुख छन् । प्रस्टतः भारतको हितमा देखिएको उक्त सन्धि गरिए नेपालमा...
चीनको उहानबाट फर्काइने नेपाली भक्तपुरको खरिपाटीमा राखिने सरकारको निर्णयले सो क्षेत्रका जनता सम्भावित सङ्क्रमणको कारण त्रसित बनेका छन् । मानव बस्तीभन्दा टाढा क्वारेन्टाइन राख्न स्थानीय जनप्रतिनिधि र जनताले गरेको पटक–पटकको...
भारतको दिल्लीमा हालै सम्पन्न विधानसभा निर्वाचनमा भारतीय जनता पार्टीले कुल ७० सीटमा आठ सीटमात्र हात पा¥यो । आम आदमी पार्टीले भने ६२ सीट पाएर अभूतपूर्व विजय हासिल ग¥यो । निर्वाचन परिणामसँगै...
विकाससम्बन्धी बुझाइ सुरुदेखि सापेक्षिक रहँदै आएको छ । कोलोम्बसले अमेरिका पत्ता लगाएपछि त्यहाँ गएका युरोपेलीहरूले गरेको ‘विकास’ त्यहींका आदिवासी रेड इन्डियनहरूको लागि सभ्यताको ‘विनाश’ थियो । युरोपेलीहरूले ‘विकास’ को नाममा रेड...
वर्तमान ‘कम्युनिस्ट’ सरकारलाई नाम जे दिए पनि नेपाली काङ्ग्रेसकै भाइ भनेमा फरक पर्दैन । नेकपा सरकार नेका सरकारकै पदचिह्नमा अगाडि बढेको तलका उदारहणहरूबाट पुस्टि हुन्छ ः क) बालुवाटारको ललिता निवासको...
लोकतन्त्र विधिसम्मत चल्ने व्यवस्था हो । कानुनी सर्वोच्चता नै लोकतन्त्रको सौन्दर्य हो । आवधिक निर्वाचनमार्फत प्राप्त हुने जनादेशलाई सम्मान गर्दै निर्धारित जिम्मेवारी पूरा गर्दा नै लोकतन्त्र दिगो र सुचारु हुने गर्छ ।...
कर्णाली प्रदेशको बहुआयामिक गरिबी दर उच्च रहेको तथ्य प्रकाशित भएको छ । गरिबी दरका साथै कमजोर शिक्षा, स्वास्थ्य र बाल मृत्युदरसमेत समावेश गरिएको तथ्याङ्कले बहुआयामिक गरिबी दर निर्धारण गर्ने हो ।...