संरा अमेरिका एक साम्राज्यवादी देश हो भन्ने बुझौँ ¤
- पुष १५, २०७६
निरङ्कुश राजतन्त्रभन्दा प्रजातन्त्र जनताको भावनाअनुकूल हुने भएकोले राम्रो भएको हो । प्रजातन्त्र भन्नाले संवैधानिक राजतन्त्र मानियो । संवैधानिक राजतन्त्रभन्दा गणतन्त्र राम्रो हो किनभने संवैधानिक राजतन्त्रमा सामन्तवर्गको हालिमुहाली कायमै रहेको हुन्थ्यो –...