सहिदले देखाएको बाटो
- फाल्गुन ८, २०७६
२०४६ सालको फागुन ८ गते तत्कालीन पञ्चायतविरोधी जनआन्दोलनको ऐतिहासिक दिन हो । २०१७ साल पुस १ गते राजा महेन्द्रले राजनीतिक दलहरूमाथि प्रतिबन्ध लगाएर थोपरेको पञ्चायती व्यवस्थाप्रति जनताको असन्तोष त्यत्तिञ्जेल घाँटीसम्म...