भारतीय गणतन्त्र र लालकिल्लाको घटना
- माघ २१, २०७७
भारतको ७२ औँ गणतन्त्र दिवसको अवसरमा राजधानी दिल्लीमा आयोजित एक समारोहमा भारत सरकारले छिमेकी देशहरूलाई आफ्नो सैनिक शक्तिको प्रदर्शन गरेको देखियो । विभिन्न किसिमका दूरमारक यन्त्र, टैङ्क र बमवर्षक विमानहरूसाथ...