ट्रम्पको भारत भ्रमणः फासीवादी शासकबीचको मिलन
- फाल्गुन १५, २०७६
फागुन १२ र १३ गते भएको संरा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भारत भ्रमण विभिन्न कारणले चर्चामा रह्यो । राष्ट्रपति ट्रम्पको सवारी चल्ने बाटो छेउछाउका झुपडी छेक्न भारत सरकारले लगाएको पर्खाल,...