नागरिक, प्रदूषण र नगरपालिका
- जेष्ठ २४, २०७६
विद्यार्थी कालमा नागरिकशास्त्र नपढाइँदा ठूलो भएपछि नागरिक भावना नहुनु स्वाभाविक हो, किनभने सबैको संवेदनशीलता समान हुँदैन । ठूल–ठूलो स्वर निकालेर मोटरसाइकल हाँक्नु, छर–छिमेकी, यात्रु, विद्यालयका विद्यार्थी, बिरामी आदिलाई अप्ठेरो हुनेबारे...