भक्तपुरमा अन्तरनगर कराते प्रतियोगिता सुरु
- फाल्गुन ६, २०७५
– मेरिना शाक्य पञ्चायती निरङ्कुश व्यवस्था अन्त्य गर्न सुरु भएको विसं २०४६ को जनआन्दोलनमा जीवन उत्सर्ग गर्ने सहिदहरूको सम्मानमा भक्तपुर नगरपालिकाले अन्तरनगर कराते प्रतियोगिता आयोजना गरेको छ । आइतबारदेखि...