शक्तिशाली सरकारको उपलब्धि के ?
- बैशाख २, २०७६
–दिनबन्धु केसी प्रधानमन्त्री केपी ओलीले २०७५ लाई समृद्धिको आधार वर्ष र ०७६ लाई उपलब्धि हुने वर्ष बताए । तर नयाँ वर्ष ०७६ लाई उपलब्धि बनाउन सरकारले गत वर्ष कुनै गतिलो...
–दिनबन्धु केसी प्रधानमन्त्री केपी ओलीले २०७५ लाई समृद्धिको आधार वर्ष र ०७६ लाई उपलब्धि हुने वर्ष बताए । तर नयाँ वर्ष ०७६ लाई उपलब्धि बनाउन सरकारले गत वर्ष कुनै गतिलो...
बुधबारदेखि भक्तपुरमा बिस्केट जात्रा सुरु भयो । निकै हर्षोल्लासका साथ रथ भक्तपुरको दत्तात्रयसम्म पु¥याइयो । मध्यरातसम्म पनि रथ तान्नेको उत्साह मान्न लागेको थियो । तर, बिहीबार भैरवनाथको रथको दुरवस्था देख्दा नरमाइलो लाग्यो ।...
– संविदा खड्का नेपाल सरकार र चीन सरकारबीच भएको गाईपालनसम्बन्धी सहयोग सम्झौताको केही व्यक्ति र क्षेत्रले तीव्र विरोध गरिरहेका छन् । नेपाल अहिले पनि दूध र दुग्धजन्य उत्पादनमा आत्मनिर्भर छैन ।...
बुङ्गमति, खोकनामा फास्ट ट्रयाक, बागमती करिडोर, सिटीस्मार्ट विनामुआब्जा र विनापूर्वाधार स्थानीय जनतालाई उठीबास गर्न लागेको योजना थियो । बुङ्गमति, खोकनाको जग्गा स्थानीय जनताको समस्यामात्र होइन । यो समस्या चाडवाड, कला संस्कृति,...
–मेरिना शाक्य संविधानमा समाजवादउन्मुख देशको कुरा उल्लेख छ । तर सरकार संविधानमा उल्लेख भएअनुसार समाजवादउन्मुख देश बनाउन अघि बढेको देखिंदैन । हाल बनेको संविधान, सरकारद्वारा सार्वजनिक गरिएको सरकारी नीति तथा कार्यक्रम...
– रामजनम चौधरी प्राकृतिक प्रकोपबाट हुने क्षतिलाई कसैले रोक्न सक्दैन । प्रत्येक वर्ष बेलाबखत बाढी पहिरो आउँछ, नेपाली भूमि डुबानमा पर्छ । साना ठूला भूकम्प पनि गइरहेको छ । यस्ता प्राकृतिक प्रकोपबाट...
– सुविज्ञा देशमा ६२ औँ राष्ट्रिय सहकारी दिवस मनाइरहँदा धेरैले सहकारी आन्दोलनको महत्व र व्यापकतामा जोड दिए । सहकारी क्षेत्रलाई अर्थतन्त्रको एक खम्बा बनाउनुपर्छ भन्नेमा असहमति छैन । सहकारी संस्थामा प्रायः...
देशमा गणतन्त्र घोषणा भएको एक दसकभन्दा बढी भयो । तर, पनि यहाँ सामन्ती संस्कार र अन्धपरम्परा यथावत छन् । सामन्ती संस्कार र अन्धपरम्पराकै कारण नेपाली महिलाहरू मृत्युको शिकार बनिरहेका छन्, शारीरिक...