भक्तपुरका दुवै क्षेत्रमा क्षेत्रगतको मतगणना सम्पन्न, समानुपातिकको मतगणना आजदेखि
- फाल्गुन २४, २०८२
भक्तपुर, २३ फागुन । प्रतिनिधिसभा निर्वाचन २०८२ को भक्तपुरका दुवै क्षेत्रमा क्षेत्रगतको मतगणना शनिबार बिहान सम्पन्न भएको छ । मत गणनाको अन्तिम नतिजाअनुसार ३३ हजार ४३६ मत हासिल गरी...