सिटीइभिटी परीक्षामा ३० नर्सिङ विद्यार्थी वञ्चित
- श्रावण २९, २०७६
भक्तपुर, २९ साउन (रासस) : प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटीइभिटी)ले परीक्षामा सहभागी नगराउँदा मध्यपुरथिमिमा रहेको चक्रवर्ती हवी नर्सिङ कलेजमा अध्ययनरत ३० जना नर्सिङ विद्यार्थीको भविश्य अन्योलमा परेको...