भीम आदर्शको ५७ औँ वार्षिकोत्सव सम्पन्न
- फाल्गुन १६, २०७६
भक्तपुर, १५ फागुन । भीम आदर्श आधारभूत विद्यालयको ५७ औँ वार्षिक उत्सव कार्यक्रम बिहीबार सम्पन्न भयो कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका वैकल्पिक केन्द्रीय सदस्य नारायणबहादुर दुवालले आर्थिक अवस्था कमजोर भएका...