सोभियत पुस्तकको युग
- माघ १८, २०७६
टोनी पेसिनोभस्की वोल्शेविक क्रान्तिको सफलतालगत्तै विख्यात अमेरिकी लेखक जोन रिडले लेखेका थिए, “लामो समयदेखि दबाइएको शिक्षाको प्यास क्रान्तिको विस्फोटनसँगै भदौरे भेल बनेर उर्लियो । स्मोल्नी प्रतिष्ठानबाट मात्र सुरुका छ महिनामा...