विद्यालयमा हडताल गर्नेलाई ५० हजारसम्म जरिवानाः कार्यान्वयनमा चुनौती
- भाद्र १२, २०७६
काठमाडौँ, ११ भदौ । कुनै पनि पक्षले आफ्नो निहित स्वार्थका लागि कलिला विद्यार्थीलाई मारमा पारेर विद्यालय बन्द गरेमा अब रु. पचास हजारसम्म जरिवाना हुनेभएको छ । बालबालिकासम्बन्धी ऐन, २०७५...