अन्तर्वार्ता

  • ‘फरार अभियुक्त’ सभामुख बन्नु लोकतन्त्रको अपमान

    वरिष्ठ अधिवक्ता एवं संविधानविद् दिनेश त्रिपाठीले हाल सभामुख निर्वाचित अग्निप्रसाद सापकोटाविरुद्ध अरुण लामाको अपहरण र हत्यासम्बन्धी सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा वादीको पक्षमा लड्दै आउनुभएको छ । आफ्नो श्रीमान्को हत्या र अपहरणबारे मृतक लामाकी श्रीमती पूर्णीमाया लामाले २०६४ साल फागुन २० गते काभ्रे प्रहरी कार्यालयमा उजुरी गर्नुभएको थियो । अहिले पनि पूर्णीमाया न्यायको खोजीमा कानुनी सङ्घर्ष […]

  • एमसीसी र हिन्द–प्रशान्त सैन्य गठबन्धनको विरोध नेमकिपा स्थापना दिवसको मुख्य एजेन्डा

    आज माघ १० । नेपाल मजदुर किसान पार्टीको ४६ औँ स्थापना दिवस । नेमकिपा स्थापना दिवसको सन्दर्भमा पार्टी अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) सँग मजदुर दैनिकले समसामयिक विषयमा गरेको कुराकानी प्रस्तुत छः अध्यक्षज्यू, नेपाल मजदुर किसान पार्टीको ४६ औँ स्थापना दिवसको अवसरमा हार्दिक शुभकामना । पार्टी स्थापना दिवसको अवसरमा पार्टी कार्यकर्ता, समर्थक र नेपाली जनतालाई के सन्देश दिन चाहनुहुन्छ […]

  • “नेता कार्यकर्ताले पार्टीको नियम पालना गर्नुपर्छ”

    (नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) सँग ‘श्रमिक’ साप्ताहिकका संवाददाताले लिनुभएको विशेष अन्तर्वार्ता प्रस्तुत छ – सं.) नेपाली समाजमा सामन्ती संस्कार बाँकी छ भन्ने गर्नुहुन्छ, त्यसलाई कुन अर्थमा लिनुपर्ला ? – अहिले पनि राजनैतिक क्षेत्र (अर्थात् राजनैतिक दलहरू) मन्त्रीमण्डलदेखि स्थानीय प्रशासन तथा न्यायिक क्षेत्रसम्ममा जात–जाति र भाषा–भाषी एवम् क्षेत्रीय प्रभावले बलियो जग लिएकै छ । निश्चित जाति, […]

  • संरा अमेरिकाले मध्यपूर्वमा कुनै पनि युद्ध जित्न सक्दैन

    मोहम्मद मरान्दी संरा अमेरिका र इरान यतिबेला सन् १९७९ को इस्लामिक क्रान्तियताकै सबभन्दा खतरनाक द्वन्द्वमा छन् । हालैका दिनमा संरा अमेरिकाले इरानी सैनिक जनरल कासिम सोलेमानीको हत्या ग¥यो । इरानले इराकस्थित संरा अमेरिकाको सैनिक आधारमा मिसाइल आक्रमण ग¥यो । संरा अमेरिका र इरानबीचको यो तनाव कहाँसम्म पुग्ला ? के इरानले बदलामा थप हमला गर्नेछ ? दुई देशबीचको तनावले […]

  • अनुहारमा रुमाल बाँधेका हतियारधारीले प्रहरीको संरक्षणमा लगातार कुटे

    अन्तर्वार्ता जनवरी ५ को साँझ भारतको जवाहरलाल नेहरू विश्वविद्यालयका विद्यार्थी र प्राध्यापक छात्रावास शुल्कमा गरिएको वृद्धिको विरोधमा आयोजित सभामा थिए । उनीहरूको त्यही भेलामा अनुहारमा नकाब लगाएका हतियारधारी समूहले हमला ग¥यो । प्रत्यक्षदर्शीका अनुसार उनीहरूले हातमा लाठी र फलामे रड बोकेका थिए । हतियारधारी समूहले अन्धाधुन्ध ढुङ्गामुढा गरेका थिए । सडकमा रोकिएको कारमा क्षति पु¥याएका […]

  • “सबैमा आफू पनि एक सुखी अंश बन्नु हाम्रो उद्देश्य हो’’

    (नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) एवम् साहित्यकार हरिबहादुर श्रेष्ठसँग एभिन्यूज टेलिभिजनको स्रष्टा र साहित्य कार्यक्रमका लागि भगवती बस्नेतले असोज १० गते लिनुभएको अन्तर्वार्ता सान्दर्भिक भएकोले सम्पादनसहित प्रस्तुत गरेका छौँ । अन्तर्वार्तामा ‘श्रमिक’ साप्ताहिक र ‘मजदुर’ दैनिकका संवाददाता पनि उपस्थित हुनुहुन्थ्यो –सं.) – तपार्इँ केही न केही गरेर बस्न रुचाउनुहुन्छ । साहित्यबारे थप […]

  • तःमुँज्या साहित्यका साथै राजनीतिक सम्मेलन

    (बिहीबारदेखि भक्तपुरको नःपुखुमा ३९ औँ नेपालभाषा साहित्य तःमुँज्या सुरु हुँदै छ । दुई दिनसम्म चल्ने सो साहित्य सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको आयोजक समितिले जनाएको छ । यो वर्षको साहित्य सम्मेलनको विषयमा आयोजक समितिका संयोजक श्यामसुन्दर मातांसँग ‘मजदुर’ दैनिकले गरेको कुराकानी प्रस्तुत छ ः) – ३९ औँ नेपालभाषा साहित्य तःमुँज्याको तयारी कसरी भइरहेको छ ? […]

  • दक्षिणपन्थी प्रवाह रोक्न जनताको प्रजातन्त्र

    (नेपाल मजदुर किसान पार्टीको सातौँ महाधिवेशनको सन्दर्भमा नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) सँग ‘मजदुर’ दैनिकले लिएको अन्तर्वार्ता – सं.) – अध्यक्षज्यू, आजबाट नेपाल मजदुर किसान पार्टीको सातौँ महाधिवेशन आरम्भ हुँदै छ । यो महाधिवेशन मूलतः के के विषयमा केन्द्रित हुनेछ ? महाधिवेशन सामान्यतया हरेक राजनैतिक पार्टीको सबभन्दा ठूलो बैठक र शक्तिशाली अङ्ग हो । सातौँ महाधिवेशनले […]