स्वास्थ्य

  • भोकमरी र मोटोपनका कारण मर्नेको सङ्ख्या बढ्दै

    संयुक्त राष्ट्र सङ्घ, १६ जुलाई । सन् २०१८ मा ८२ करोडभन्दा बढी मानिसले भोकमरी सामना गर्नुपरेको संयुक्त राष्ट्र सङ्घले जनाएको छ । सोमबार सार्वजनिक प्रतिवेदनले संसारमा भोकमरीको समस्या अझ बढिरहेको देखाएको छ । लगातार धेरै दसकसम्म भोकमरीको समस्या ओरालो लागे पनि सन् २०१५ मा यो क्रम उल्टियो । कुपोषण के कति छ भन्ने आधारमा भोकमरीको अवस्थाबारे […]

  • बालबालिकाको खानामा चिनीको मात्रा धेरै ः विश्व स्वास्थ सङ्गठन

    कोपेनहेगेन, ३० असार । बालबालिकाका लागि व्यवसायिकरूपमा तयार पारिएका खाद्य पदार्थमा चिनीको मात्रा अत्यधिक रहेको पाइएको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले जनाएको छ । खाद्य पदार्थमा समावेश गरिएका चिजहरूको सूची पनि अलमल पार्ने खालको रहेको डब्लुएचओको प्रतिवेदनमा उल्लेख छ । सङ्गठनले खाद्य पदार्थ राखिएका झण्डै पाँच सय ठाउँका आठ हजार उत्पादनको परीक्षण गरेको अधिकारीहरूले जनाएका छन् । […]

  • अत्यधिक कामका कारण अधिकांश जापानीमा अपाङ्गता र रोगको समस्या

    टोकियो, २४ असार (रासस/सिन्ह्वा) : जापानमा अपाङ्गता भएका व्यक्तिलाई रोजगारिका क्रममा विभिन्न समस्या सृजना हुने गरेको पाइएको छ । जापानको श्रम तथा समाजकल्याण कार्यालयले मङ्गलबार सार्वजनिक गरेको श्वेतपत्रमा रोजगारीका लागि कार्यस्थल अपाङ्तामैत्री नहुनु अत्यधिक श्रम गर्ने जापानीहरूको व्यवहारका कारण उनीहरू प्रभावित हुने गरेका हुन् । सन् २०१८ मा कार्यरत अपाङ्गता तथा विभिन्न रोगले ग्रस्त व्यक्तिमध्ये […]

  • जिल्ला अस्पताल एम्बुलेन्सविहीन

    स्याङ्जा, २३ असार(रासस) : जिल्ला अस्पतालमा रहेको एम्बुलेन्स करीब एक वर्षदेखि बिग्रिएर थन्किएको छ । सदरमुकाम नजीकै रहेको जिल्ला अस्पतालको एम्बुलेन्स बिग्रिएर काम नलाग्ने अवस्थामा पुगे पनि अहिलेसम्म सम्बन्धित निकायको ध्यान पुग्न सकेको छैन । बिरामीको उपचारका लागि एक ठाउँबाट अर्का ठाउँमा लैजानका लागि सहजरुपमा सेवा प्रवाह गर्ने उद्देश्यले एम्बुलेन्स व्यवस्था गरिए पनि लामो समयसम्म […]

  • टाइफाइडको प्रकोप बढ्दै

    हिमाली जिल्ला डोल्पामा टाइफाइडका बिरामी दिनप्रतिदिन बढ्न थालेका छन् । प्रत्येक दिन पाँचसम्म बिरामी उपचारका लागि आउने गरेको जिल्ला अस्पताल डोल्पाले जनाएको छ । एक सातायता टाइफाइडका बिरामी बढ्न थालेपछि जिल्ला अस्पतालका श्यया बिरामीले भरिभराउ भएका छन् । बिरामीको चाप बढ्दै गएका कारण १५ श्ययाको अस्पतालमा २१ सम्म बिरामी राखेर उपचार गराइरहेको जिल्ला अस्पताल डोल्पाका […]

  • एचआइभी सङ्क्रमण दर बढ्दै

    –विमलबहादुर विष्ट डोटी, २२ असार (रासस) : डोटीमा पछिल्लो समय थुप्रै सङ्ख्यामा एचआइभी सङ्क्रमित रहेको तथ्याङ्क सार्वजनिक भएको छ । जिल्ला अस्पताल डोटीका अनुसार, जिल्लाभर पहिचान भएका ९८० एचआइभी सङ्क्रमित रहेका छन् । तीमध्ये ५० जना बालबालिका रहेका छन् । यो सङ्ख्या जिल्ला अस्पतालमा औषधोपचार गराउन आउनेको मात्रै भएको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा भुषण मिश्रले […]

  • सुन्दर देशको दुर्गन्धित राजधानी

    भिक्षु अश्वघोष श्रीलङ्काबाट पठाएको एउटा चिट्ठी पाएको छु । त्यसमा लेखिएको छ, “सुन्दर हिमालय देश र बुद्धको जन्मभूमि नेपालको राजधानी काठमाडौँ अति दुर्गन्धित रहेछ । काठमाडौँको दुर्गन्धले हिमालयलाई पनि अपवित्र बनाइदिएको छ । नरक हेर्नु छ भने काठमाडौँ गए हुन्छ । के साँच्चै काठमाडौँ नरक नै हो त ?” समय–समयमा महानगरपालिकाका कर्मचारीहरू आन्दोलनमा उत्रिन्छन् । सहरभरि फोहोर डङ्गुर नै छ । […]

  • गर्भवतीका लागि वरदान बन्दै ‘बर्थिङ सेन्टर’

    – तारानाथ आचार्य बलेवा, १९ असार । ‘व्यथा लागेपछि आत्तिँदै डोकोमा बोकेर दगुराउँथे, मर्ने बाँच्नेको पत्तै हुन्नथ्यो’, तमानखोला गाउँपालिका–५ खुंखानीकी आशमाया रसाइलीले विगत कोट्याउँदै प्रश्रव पीडा सम्झिनुभयो । आशमायाले दुःख पाएको त्यो पल, गाउँमा दक्ष जनशक्ति र स्वास्थ्य संस्था नभएको समय थियो । रसाइलीले भन्नुभयो, “एक÷दुई घण्टामा अस्पताल पु¥याउँछ, आश गर्ने ठाउँ बनेको छ ।” ऊ बेलाको जस्तो सिटामोल […]