समाचार

  • ताथलीमा सरसफाइ, जथाभावी फोहोर नफाल्न आग्रह

    भक्तपुर, २७ मंसिर । चाँगुनारायण नगरपालिका वडा नंं ९ का वडाध्यक्ष गणेश त्यातले ताथलीमा सरसफाइ अभियान चलिरहेको बताउँदै जथाभाबी फोहोर गर्नेलाई कानुनी दायरामा ल्याउने बताएका छन् । पूर्ण सरसफाइ उन्मुख वडाको रुपमा रहेको वडा नं. ९ का विभिन्न ठाउँहरूमा सरसफाइ अभियानअन्तर्गत सरसफाइका कार्यक्रम भइरहेको जानकारी दिंदै सफाइमा अटेर गरे स्वयम्लाई घाटा हुने बताए । ताथलीको ब्रम्हायणी मन्दिरदेखि इथाचा, […]

  • नेपाल–चीन परामर्श संयन्त्र बैठक सम्पन्न

    काठमाडौँ, २७ मंसिर । नेपाल–चीन द्विपक्षीय परामर्श संयन्त्रको १२ औँ बैठक चीनको राजधानी पेइचिङमा बिहीबार सम्पन्न भएको छ । सचिवस्तरीय संयन्त्रको उक्त बैठकमा नेपालको प्रतिनिधित्व परराष्ट्र सचिव शड्ढरदास बैरागी र उहाँका चिनियाँ समकक्षी कोङ हुनयूले गर्नुभएको थियो । बैठकमा दुई देशबीच पारस्परिक सम्बन्धका समग्र पाटोमा विचार विमर्श भएको र ती सबै छलफल फलदायी रहेको परराष्ट्र मन्त्रालयले जनाएको […]

  • आज इन्जिनियरहरूको निर्वाचन

    ललितपुर, २७ मंसिर । नेपाली इन्जिनियरिहरूको पेशागत सङ्गठन नेपाल इन्जिनियर्स एसोसियसनको ३२ औं केन्द्रीय कार्यकारिणी तथा प्रदेश कार्यकारिणी समितिको निर्वाचन मंसिर २८ गते शुक्रबार प्रज्ञाभवन, कमलादीमा हुँदैछ । निर्वाचनमा नेपाल मजदुर किसान पार्टी समर्थित इन्जिनियर समाज नेपालको तर्फबाट केन्द्रीय कार्यकारिणी समितिको लागि तीन जना र प्रदेश नं. ३ कार्यकारिणी समितिको लागि १२ जना इन्जिनियरहरूको उम्मेदवारी रहेको इन्जिनियर […]

  • द्रुतमार्गको बजेट जलविद्युत्मा लगानी गरी रोपवे सञ्चालन गर्नुपर्ने

    काठमाडौँ, २७ मंसिर । ‘भारतको ग्रान्धी मल्लिकार्जुन राव (जीएमआर) कम्पनीले नेपालको माथिल्लो कर्णालीमा जलविद्युत् उत्पादन गरी बङ्गलादेशलाई बेच्दैछन । (अभियान दैनिक, २७ मंसिर २०७५) नेपालको नदीनालाको विद्युत् उत्पादन गरी नेपालले नै बेच्नुपर्दछ । सरकारले द्रुतमार्ग (काठमाडौँ–निजगढ, बारा) मा खर्च हुने रू. दुई खर्बको बजेटबाट जलविद्युत उत्पादन गरी रोपवे सञ्चालन गर्नुपर्दछ । रोपवेबाट सामान ढुवानी गर्दा द्रुतमार्गबाट भन्दा कम खर्च […]

  • मालीमा बन्दूकधारी आक्रमणकारीद्वारा ५० जनाको हत्या

    बामाको, माली, २७ मङ्सिर ः मालीको नाइजरसँगको सीमानामा बन्दूकधारीहरूको आक्रमणबाट करिब ५० जना सर्वसाधारणको मृत्यु भएको मालीका अधिकारीहरू र टौरेग समूहले बिहीबार जनाएका छन् । मोटरसाइकलमा आएका बन्दूकधारी एक समूहले दक्षिणी माली, मेनका क्षेत्रका केही बस्तीहरूमा प्रबेश गरी इदाकसाहक समुदायका सर्बसाधारण ४७ व्यक्तिहरूलाई गोली हानी हत्या गरिएको ‘मुभमेन्ट फर द साल्भेसन अफ अजावद’ (एमएसए) ले […]

  • श्रीलङ्काको संसद विघटनको निर्णय अवैधानिक ःसर्वोच्च अदालत

    कोलम्बो, २७ मङ्सिर  ः श्रीलङ्काको सर्वोच्च अदालतले संसद विघटन गर्ने राष्ट्रपति सिरिसेना मैत्रीपालाको कदम अवैधानिक भएको ठहर गरेको छ । आदालतले बिहीबार आफ्नो फैसला सुनाउदै सिरिसेनाले गत महिना गरेको निर्णय अवैधानिक भएको जनाएको छ । सर्वोच्च अदालतका सात जना न्यायाधिशको संयुक्त इजलाशाले सर्वसम्मतरूपमा राष्ट्रपतिको संसद विघटन गर्ने निर्णय गलत भएको ठहर गरेको उक्त अदालतले जनाएको […]

  • अमरगढी किल्लाका हतियार बेपत्ता

    – करन ताम्राकार  अमरगढी (डडेल्धुरा), २७ मङ्सिर  ःसुदुरपश्चिम प्रदेशको एतिहासिक अमरगढी रहेको डडेल्धुरा राजनीतिक गतिविधिले पनि चर्चामा छ । शहीद भीमदत्त पन्तको जन्मथलो भएका कारण र त्यसपछि पनि विविध गतिविधिले नेपाली राजनीतिको आएको हो । किल्लाको प्रवेशद्धारमा बडाकाजी अमरसिंह थापाको सालिक छ जहाँ लेखिएको छ । ‘म बाघको डमरु हुँ मलाई सिनो खाने कुकुर नसम्झ […]

  • महाभारत क्षेत्रबाट बँदेल चोरी बढ्दै

    काभे्रपलाञ्चोक, २७ मङ्सिर  ः जिल्लाको उत्तरी क्षेत्रस्थित महाभारत पर्वतशृङ्खला जङ्गलबाट केही महिनायता बँदेलको चोरी बढ्न थालेको छ । स्थानीयवासीले त्यस क्षेत्रमा अवैधरुपमा बँदेल चोरी गरी घरमा पाल्ने र काटेर मासु बिक्री गर्न थालेपछि स्थानीयवासीले बँदेल संरक्षण गर्न स्थानीय प्रशासनसँग अनुरोध गरेका छन् । स्थानीयवासीले महाभारत गाउँपालिकाका विभिन्न वडाका पाँच जना व्यक्तिले बँदेलको चोरी गरेको आरोपमा […]