विशेष

  • भारतीय प्रचारमाध्यमको स्याल हुुइयाँ

    भारतको वर्तमान ‘भारतीय जनता पार्टी’ को शासन पहिलेको हिन्दू अतिवादी र दक्षिणपन्थी दल ‘जनसङ्घ’ को सिलसिला हो । भारतीय रक्षामन्त्रीबाट उद्घाटन भएको ‘पिथौरागढ – लिपुलेक सडकको विषयलाई लिएर नेपाल र नेपाली जनताले गरेको विरोध र आपत्तिप्रति लक्षित गर्दै भारतीय सेना प्रमुख मनोजमुकुन्द नरवणेले भने – “नेपाल अरू कसैको इसारामा विरोध गर्दै छ ।” (कान्तिपुर– ३ जेठ २०७७) त्यसबारे […]

  • नयाँ नक्साको क्षेत्रफल जारी गर्न विलम्ब किन ?

    प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा विसं २०७७ वैशाख ३० गते सङ्घीय संसद्मा प्रतिनिधित्व गरेका राजनीतिक दलहरूको बैठक भयो । बैठकमा पूर्वप्रमहरू पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराई, खिलराज रेग्मी, उपप्रम एवम् रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीपकुमार नेपाल, परराष्ट्र सचिव शङ्करदास वैरागीसमेतको उपस्थिति थियो । बैठकमा नेपाल मजदुर किसान पार्टीको तर्फबाट सांसद प्रेम सुवालले […]

  • अङ्ग्रेजी भाषाको मोह किन ? !

    अङ्ग्रेजी भाषा बोल्ने र लेख्ने मामिलामा बडो फरक हुनेरहेछ । कुरो अलि पुरानै हो । भक्तपुर घुम्न आएका केही अमेरिकी पर्यटक यतातिरको पठनपाठन र अन्य केही कुरा बुझ्न मन लागेर होला स्थानीय एक विद्यालयमा छिरे । शिक्षकहरूलाई राम्ररी अङ्ग्रेजी बोल्न नआउने हुनाले ती पर्यटकसँग बोल्न सबै हिच्किचाए । पर्यटकसँग कुराकानी गर्नकै लागि अङ्ग्रेजी विषयको शिक्षकलाई […]

  • सार्वभौम देश शक्तिको अगाडि नझुक्ने

    काठमाडौँ, १२ जेठ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सबै सङ्घीय मन्त्रालयलाई जेठ ११ गते नेपालको नयाँ नक्सा प्रचलनमा ल्याउन परिपत्र ग¥यो । नेपाल सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलकसमेत नेपालको नयाँ नक्सा जेठ ५ गते स्वीकृत र जेठ ७ गते सार्वजनिक गरेको हो । तर, नयाँ नक्साको क्षेत्रफल अझै सार्वजनिक गरिएको छैन । क्षेत्रफलबिनाको नयाँ नक्सा टाँगेर […]

  • नेपालको क्षेत्रफल कति बढ्यो ?

                काठमाडौँ, ११ जेठ । नेपाल सरकारले जेठ ५ गते लिम्पियाधुरासम्मको भूभाग समेटेरै नयाँ नक्सा स्वीकृत गर्‍यो । तर, सार्वजनिक गरेन । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले प्रधानमन्त्री केपी ओलीसँग जेठ ६ गतेको प्रतिनिधिसभाको बैठकमा प्रश्न राख्नुभयो, “नेपालको नक्साअनुसारको क्षेत्रफल सार्वजनिक नगरेको किन होला ? के कसैको दबाब छ ? नेपाल सरकारले जेठ ७ गते नै […]

  • अब नेपाल झुक्नु हुँदैन

    नेपाली भूमि मिचेलगत्तै नेपाल सरकारले विरोध गरेको भए भारतले नेपाली भूमि मिचेको मिचै गर्न पाउँदैनथ्यो । नेपाली भूमि मिचे पनि नेपाल सरकार मौन भएकैले भारतले विभिन्न ठाउँमा नेपाली भूमि मिचेको हो, मिचिरहेको हो । नेपाल सरकारको कमजोरीले गर्दा भारतले फाइदा उठाइरहेको हो । कसैले कसैको भूमि मिचेपछि या अतिक्रमण गरेपछि अतिक्रमित भूमिमा आफ्नो हक कायम रहँदैन । नेपाली भूमि […]

  • ठूलो देशको ठूलै मन हुनुपर्छ

        नेपाललाई दुई छिमेकी मुलुकमध्ये तीन दिशाबाट भारतले घेरेको छ । विश्वमा सीमा जोडिएका मुलुकहरूबीच कैयौँ ठाउँमा सानाठूला विवाद, मतभेद वा असमझदारीहरू हुने गरेका थुप्रै घटना छन् । थुप्रै यस्ता विवादहरू दुईदेशीय वा त्रिदेशीय छलफल एवम् वार्ताको माध्यमबाट सजिलै समाधान भएका छन् भने कतिपय विषय समय र परिस्थितिका कारण जेलिएका र जटिल बन्दै गएका छन् । छिमेकी […]

  • online majdoor logo

    मर्यादित महिनावारीको लागि हाम्रो पहल

    सन्दर्भ : मर्यादित महिनावारी महिना (मे २८ लाई विशेष दिनको रूपमा मनाइन्छ)             महिनावारी प्राकृतिक प्रक्रिया हो । नेपालमा महिनावारीलाई रजस्वला, पर सर्नु, छुई हुनु, भगवान हुनु, मिन्स, बाहिर हुनु, कोड रेड पिरियड्स्, महिला फ्लू आदि विभिन्न नामले बुझिन्छ । यो महिलाको प्रजनन क्षमतासँग जोडिएको विषय हो । किशोरावस्था (सामान्यतः १२–१३ वर्षमा) रजस्वला सुरु हुन्छ । […]