विशेष

  • online majdoor logo

    नायक

                फिते चप्पल लगाएर आएको थियो गुप्ते ! माफ गर्नुहोला, ‘गुप्त’ !             आजभोलि साहित्यिक जमघटमा उसलाई ‘गुप्तजी’ भन्न थालिएको छ । तैपनि ऊ मेरो लागि हाम्रो घर पल्तिर अँधिया गर्ने गोपाल चौधरीको माहिलो छोरो गुप्ते नै थियो । उमेरले मभन्दा दुईचार वर्ष जेठो होला । सानोमा हामी उसलाई ‘गुप्ते दाइ’ भन्थ्यौँ ।             “जनताले संविधान बनाइसकेका छन् । इतिहासमै […]

  • सक्वको म राजदास – ३३

                रेल गुड्दै थियो । अन्ना पेट्रोभ्ना र मेरो कुरा चल्दै रह्यो कहिल्यै नरोक्ला जस्तो गरी । साँझ हुन लाग्यो । दिन बितेको यादै भएन । हाम्रो कुरा टुङ्गिएन पनि । अन्नाले आफ्ना दुःख सबै पोख्न भ्याइन् । मैले पनि आफ्ना मनमा लागेका, मैले जाने–सुनेका कुराहरू अन्ना पट्रोभ्नालाई बताएँ । नेपालको रीतिरिवाज, धर्म, संस्कृति, शिक्षा […]

  • युवामा देशभक्ति भावना

    रसिक नेपाल सरकारले पछिल्लो पटक जेठ ५ गतेसम्म देशव्यापी लकडाउनको अवधि थपेको धेरैलाई चित्त बुझेको रहेनछ । बजारमा यसअघि बन्द गरिएका धेरै पसलहरू खोलिन थाले । घरमा बस्दा निकै उकुसमुकुस भएको हुनुपर्छ, मान्छे पनि धेरै सङ्ख्यामा बाहिर निस्कन थाले । दुईपाङ्ग्रे तथा चारपाङ्ग्रे हलुका सवारी साधनहरू पनि सडकमा बाक्लै देखिन थाले । हुन त कोभिड – १९ रोगको सम्भावित […]

  • महामारीमा जनाधिकारमाथि दमन

      भारतमा लकडाउनको कालरात्रीबीच केन्द्रीय सरकारको मातहतमा रहेको दिल्ली प्रहरी कोभिड–१९ को महामारीबाट पूर्णतः असम्बन्धित विषयमाथि नियन्त्रण गर्न तल्लीन देखिएको छ । दिल्ली प्रहरीले यतिबेला घर र कार्यालयमा खोजखाज गर्ने, फोन र कागजपत्र नियन्त्रणमा लिने र धेरै मानिसलाई सोधपुछ गर्ने, नियन्त्रणमा लिने र पक्राउ गर्ने काम गरिरहेको छ । भारतको सर्वोच्च अदालतद्वारा कोरोना भाइरसको रोकथामको लागि जेलमा […]

  • देउवा, एमसीसी र लिम्पियाधुरा

    अमेरिकी साम्राज्यवादका दलाललाई चिनौँ  ! अमेरिकी सैन्य गठबन्धनसँग सम्बन्धित एमसीसी सम्झौताको जनस्तरमा व्यापक विरोध छ । तर, नेकाले नेकपाको ओली सरकारलाई यो सम्झौता संसद््बाट पारित गराउन दबाब दिँदै छ । नेपाली काङ्गे्रसका सभापति एवम् प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवाले नेकपा सरकारको आ.व. २०७७÷७८ को नीति तथा कार्यक्रमबारे मन्तव्य दिँदै जेठ ४ गतेको प्रतिनिधिसभा बैठकमा […]

  • पदबाट हटेपछि फुर्ने महाज्ञान !

    प्रधानमन्त्री ओली केही समयअ घि आफ्नो जन्मोत्सव मनाउन जन्मथलो गएका थिए । हेलिकप्टर चढेर लावालश्करसहित नेपालको नक्सा अड्ढित केक काटेर मनाएको भव्य जन्मोत्सव समारोह अहिले भारतले नेपालको भूमिमा बनाएको बाटोको पूर्वसड्ढेत रहेछ कि यो काकतालीमात्र हो !? प्रम ओलीले सबभन्दा पहिले केक कुन छेउबाट काटे ? महाकाली कि बागमती ? त्यो थाहा भएन ! अहिले […]

  • मोदी फासीवादको गलपासो

    गोयबल्स सञ्चार नीति मोदीको फासीवादी नीतिबारे यसै कोलममा अघिल्लो हप्तामा चर्चा गरेको थिएँ । यस पटक पनि त्यही विषयको लहरो जोड्दै छु । सुरुआतमा दुईटा फरक देशहरूका करिब उस्तै प्रसङ्ग राख्छु । कुरा सन् २०१८ जुन महिनाको हो । भारतीय प्रधानमन्त्री मोदी किसानको आय बढेको देखाउन चाहन्थे । प्रम मोदीले छत्तिसगढका किसानसँग गरेको भिडियो कन्फ्रेन्सिङ प्रत्यक्ष प्रसारण गरिएको थियो । ‘प्रधानमन्त्रीसँग […]

  • online majdoor logo

    सीमा रक्षाको आन्दोलन औपचारिकता नहोस् 

                भारतीय रक्षामन्त्री राजनाथ सिंहले ८ मे २०२० अर्थात् २६ वैशाख २०७७ (बजेट अधिवेशन सुरु भएको दोस्रो) को दिन सुरक्षा अङ्गका प्रमुखहरू बिपिन रावत र सेना प्रमुख मनोजमुकुन्द नरभनेलाई राखेर भारतको धार्चुला पिथौरागढदेखि नेपालको सुदूर पश्चिम प्रदेशको व्यास क्षेत्र कालापानी  (उसैले बनाएको कृत्रिम खोलाको पश्चिमतिर, जसलाई भारत महाकाली नदी सिद्ध गर्न खोज्दै छ) हुँदै चीनको […]