विशेष

  • दुई अमर व्यक्तित्वको अबिच्युरी

                मिखाइल लुकासको निधनबारे म्यासेज आएको थियो एक साथीको । नराम्रो लाग्यो । तर, यो खबरले निरासै भने बनाएन जस्तो केही दिनअघि इरफान खानको निधनले बनाएको थियो । किन ? यसबारे अलि पछि बताउँला । दुवैजनाको सम्झनामा केही न केही लेख्न चाहिरहेको थिएँ । सकिनँ । त्यसबेला अलि भावविभोर हुने सम्भावना थियो । किन पनि भने क्वारेन्टिनमा एक्लै बस्दा समय निकै ढिलो […]

  • लेनिन कथा – १३ प्रवासको प्रसव

                (विश्वका सम्पूर्ण कामदार जनताका महान् गुरु भ्लादीमिर इल्यीच लेनिनको समग्र जीवन चरित्रको झाँकी प्रस्तुत गर्ने प्रस्तुत गहकिलो एवं प्रेरणादायी पुस्तक ‘लेनिन कथा’ लेनिनको विषयमा गहिरो अध्ययन गरेकी सोभियत लेखिका मरिया प्रिलेजायेभाले सन् १९७१ को फेबु्रअरी महिनामा प्रकाशित गरेकी थिइन् ।             अघिल्लो अङ्कमा हामीले १९०५ को असफल रुसी क्रान्तिका घटनाक्रम, लेनिनको प्रथम प्रवासकाल र क्रान्तिमा […]

  • online majdoor logo

    जिम्मेवारी प्रधानमन्त्रीले भुले कि मन्त्रीहरूले ?

                नेपाली भूमि लिपुलेकमा भारतले सडक बनाएको जानकारी आफूलाई कसैले जानकारी नगराएको भनी प्रधानमन्त्री केपी ओलीले आफूलाई गुमराहमा राखिएको सङ्केत गर्नुभयो । गएको मङ्गलबारको मन्त्रिपरिषद् बैठकमा उहाँले नेपाली भूमि अतिक्रमण गरेर भारतले ८० किलोमिटर सडक खनेको विषयमा आफूलाई कुनै जानकारी नभएको बताउनुभएको समाचार आयो । भारतले १०-२ वर्ष लगाएर खनेको कैलाश–मानसरोवर सडकबारे आफूलाई कसैले ‘रिपोर्टिङ’ नगरेको गुनासो […]

  • online majdoor logo

    सक्‍वको म राजदास – ३२

                सन् १९६९ मा म सोभियत सङ्घमा पढ्न जाँदा तत्कालीन सोभियत सङ्घ एक स्वर्गजस्तो देश लागेको थियो । समाजवाद र साम्यवादको बाटोमा विश्व सर्वहारा वर्गको नेतृत्व लिदैँ सोभियत सङ्घ अगाडि बढ्दै थियो । हुन पनि सन् १९१७ मा भएको महान समाजवादी अक्टोबर क्रान्तिपछि विश्वमा सोभियत सङ्घले एक अद्वितीय तर· ल्याइदियो । सयौँ वर्षदेखि शोषित उत्पीडित विश्वका सयौँ राष्ट्रहरू मुक्ति […]

  • online majdoor logo

    मौन तर डरलाग्दो स्वास्थ्य समस्या

    सन्दर्भ : उच्च रक्तचाप दिवससुनिता गाइसी             मानव जीवन अमूल्य छ । मानिस आधुनिकताको नाउँमा आफ्नो जीवनशैलीलाई परिवर्तित गर्दै छन्, खोक्रो भ्रममा बाँचिरहेका छन् । नेपालमा अहिले पनि गरिबीको रेखामुनि रहेको जनसङ्ख्या २३ प्रतिशतभन्दा बढी छ । उनीहरूलाई बिहान खाए बेलुका के खाउँ भन्ने समस्याले हरदम पिरोलिरहेको छ । त्यसमाथि पनि विभिन्न किसिमका रोगले मानव जीवनलाई आक्रान्त पार्दै छ । […]

  • बन्दाबन्दीको क्रममा युवा कार्यकर्ताहरूसँग एक छलफल

    कोभिड–१९ को महामारीका कारण नेपाली समाज अझै पनि बन्दाबन्दीमा छ । सङ्क्रमण बढ्दो क्रममा छ । परीक्षण अत्यन्त न्यून तथा सुस्त गतिमा चल्दै छ । बन्दाबन्दी भने अनपेक्षितरूपमा लम्बिइँदै छ । यस क्रममा सर्वत्र विभिन्न खालका चिन्ता तथा चासो व्यक्त भइरहेका छन् । महामारीको राजनीतिक, सामाजिक, आर्थिक प्रभाव कस्तो होला भन्नेबारे एक थरि मानिसहरू छलफल गर्दै छन् । अब मानव समाजले […]

  • मजदुरवर्ग जुकाको आहारामात्र ?

    नेपालमा पहिलो कोरोना सङ्क्रमित फेला परेको पुस २८ गतेबाट चार महिना कटेको छ । यी पङ्क्ति (शनिबार) लेख्दासम्ममा १०९ जना सङ्क्रमित भइसकेका छन् । दुई महिनाको बच्चादेखि ८१ वर्षसम्मका महिला सङ्क्रमित भएकोमा ३० जना निको भएका छन् भने अन्य उपचाररत छन् । कोरोना परीक्षण व्यापक नभए पनि दायरा फराकिलो पारिएको छ । तर, परीक्षण किटकै अभावको समाचार आएको छ । […]

  • सीमा नाकामा लाचार सरकार

    भारतको महाराष्ट्रमा शुक्रबार बिहान झिसमिसेमै १६ जना मजदुरमाथि मालबाहक रेल गुड्यो । घटनास्थलमै १६ जना मजदुरको ज्यान गयो । भारतमा पनि सरकारले लकडाउन घोषणा गरेको छ । कारखानाहरू बन्द भएका छन् । काम ठप्प छ । मजदुरहरू कामबाट निकालिएका छन् । मजदुरहरूको कुनै खाने बस्ने बन्दोबस्त छैन । दुई चार पैसा कमाऊँला, छोराछोरी घरपरिवारलाई सुखा रोटी भए पनि खुवाउँला भनी परिवारबाट टाढा […]