अन्तर्राष्ट्रिय विद्यार्थीहरूमाथि अस्ट्रेलियाको सीमा भनेको ‘गाई मारी गधा पोस्ने’ कार्य हो
- आश्विन १८, २०८१
- चेन होङ
अस्ट्रेलिया सरकारले भर्खरै घोषणा ग¥यो कि त्यसले अर्को वर्षको लागि अन्तर्राष्ट्रिय विद्यार्थी भर्नाहरूको सङ्ख्या सीमित गर्ने छ । २०२५ मा, अस्ट्रेलियामा अध्ययन गर्न अनुमति दिइएको अन्तर्राष्ट्रिय विद्यार्थीहरूको कुल सङ्ख्या...