कोभिड– १९ प्रतिरोधमा क्युवालाई चे ग्वे भाराले के सिकाए ? – २
- असार २३, २०७७
कोभिड–१९ को समयमा विश्वव्यापी ऐक्यबद्धता प्रभाव ढाँचा ः कोभिड–१९ सङ्कटको समयमा क्युवाको अन्तर्राष्ट्रियवादी चिकित्साको सबभन्दा महत्वपूर्ण पक्ष भनेको आफ्नो दशकौँको अनुभवको आधारमा सद्भावपूर्ण र सबल योजनासहित कसरी कुनै देशले...