चर्चित बन्ने भोकले निम्त्याएको अपराध
- चैत्र ९, २०७६
आरोही श्रेष्ठ कोरोना भाइरसबारे भ्रामक सन्देश फैलाउने एक व्यक्तिलाई प्रहरीले शनिबार पक्राउ ग¥यो । प्रहरीले भक्तपुरको सिपाडोलमा बस्दै आएका रामेछापका विवेक थापा मगरलाई पक्राउ गरेको हो । झूटा प्रचार गरेको अभियोगमा...