प्लेटोको साम्यवाद र माक्र्सको साम्यवादवीच समानता र भिन्नताहरू
- कार्तिक २६, २०७७
- डा. हरिराम सुवाल
पश्चिमी राजनीतिशास्त्रका जनक प्लेटोको जन्म आजभन्दा चौबिस सय अठाइस वर्षपहिले एथेन्समा ईसापूर्व ४२८ मा एक अभिजात कुलमा भएको थियो । उनी तीक्ष्ण र कुसाग्र बुद्धिका भएकाले उनका गुरू...