प्रस्तावित अन्तर्राष्ट्रियस्तरको रङ्गशाला पीडित जनताको सङ्घर्ष समितिको अपील
- भाद्र ७, २०७६
बस्ती उठाउन पाइँदैन, भक्तपुरमा रङ्गशाला उपयुक्त होइन नेपाल सरकारले भक्तपुरको साविक सिपाडोल, नंखेल, चित्तपोल, ताथली र सुडालको पूरै क्षेत्रमा आवास योजना सञ्चालन गरी चित्तपोलको भकारीमूल वा ताथलीको तेडोल र...