चीन लक्षित सैनिक गठबन्धन ‘क्वाड’ को मुखमा
- कार्तिक २३, २०७७
- प्रकाश करात
संयुक्त राज्य अमेरिका, जापान, अष्ट्रेलिया र भारतको सहभागिता रहेको मन्त्रिमण्डलस्तरको चारपक्षीय बैठक अक्टोबर ६ तारिखमा जापानको टोक्योमा सम्पन्न भयो । ‘क्वाड’ भनिने चार देशहरूको सो समूह छिट्टै चीनलक्षित सैनिक गठबन्धनको...