भारतीय मिडियामा नेपालीको सहभागिता
- जेष्ठ ११, २०७७
- राजन
भारतीय राजनीतिको एउटा विशेषता छ– सरकारविरुद्ध जनतामा अविश्वास बढ्दै जाँदा देशको सीमाक्षेत्रमा केही न केही अस्वाभाविक घटना गराइँछ । यही वास्तविकतालाई व्य· गर्दै भारतका एक कविले लेखेका छन्,...
भारतीय राजनीतिको एउटा विशेषता छ– सरकारविरुद्ध जनतामा अविश्वास बढ्दै जाँदा देशको सीमाक्षेत्रमा केही न केही अस्वाभाविक घटना गराइँछ । यही वास्तविकतालाई व्य· गर्दै भारतका एक कविले लेखेका छन्,...
काठमाडौँ, ९ जेठ । संविधान निर्माणबारे राज्य पुनःसंरचना समितिमा चार वर्षसम्म छलफल भइरहँदा हिजोका र आजका शासक दलका नेताहरू कहिल्यै छलफलमा पुगेनन् । पश्चिमी र भारतीय शासकहरू नेपालका राजनैतिक...
सन् १८१६ मा नेपाल र इस्ट इन्डिया कम्पनीको बीचमा सुुगौली सन्धि भएको थियो । सन्धिको धारा ५ अनुसार काली नदीलाई सीमा नदी भनिएको छ । सन् १८२७ को सर्भे अफ इन्डियाले...
काठमाडौँ, ७ जेठ । भारतमा कोभिड–१९ फैलिनासाथ नेपालीहरूले नेपाल–भारत सीमामा निगरानी राख्नुप¥यो, सीमा नियमन गर्नुप¥थ्यो भन्नेजस्ता गम्भीर अभिव्यक्ति नदिएका होइनन् । त्यसबारे सरकार वा सम्बन्धित निकाय (गृह मन्त्रालय, प्रदेश...
रसिक नेपाल सरकारले पछिल्लो पटक जेठ ५ गतेसम्म देशव्यापी लकडाउनको अवधि थपेको धेरैलाई चित्त बुझेको रहेनछ । बजारमा यसअघि बन्द गरिएका धेरै पसलहरू खोलिन थाले । घरमा बस्दा निकै उकुसमुकुस भएको...
भारतमा लकडाउनको कालरात्रीबीच केन्द्रीय सरकारको मातहतमा रहेको दिल्ली प्रहरी कोभिड–१९ को महामारीबाट पूर्णतः असम्बन्धित विषयमाथि नियन्त्रण गर्न तल्लीन देखिएको छ । दिल्ली प्रहरीले यतिबेला घर र कार्यालयमा खोजखाज गर्ने,...
अमेरिकी साम्राज्यवादका दलाललाई चिनौँ ! अमेरिकी सैन्य गठबन्धनसँग सम्बन्धित एमसीसी सम्झौताको जनस्तरमा व्यापक विरोध छ । तर, नेकाले नेकपाको ओली सरकारलाई यो सम्झौता संसद््बाट पारित गराउन दबाब दिँदै छ...
‘मजदुर—किसान’ कम्युनिस्ट विचार र सिद्धान्तबाट नेपाली राजनीतिक माटो सिँच्ने वैचारिक ध्वजाको नाउँ हो । माक्र्सवाद – लेनिनवाद तथा माओ त्सेतुङ विचारधारालाई नेपाली परिवेश सुहाउँदो, सरल, वस्तुपरक व्याख्या र विश्लेषण गर्ने...