सूचना साम्राज्यवादको पुनरावृत्ति
- जेष्ठ ७, २०७७
- इराम खान
बीसौँ शताब्दीको उत्तराद्र्धमा संसार उपनिवेशवादबाट मुक्त भएपछि संसारका उदयीमान देशहरू एक थरी साम्राज्यवादबाट पीडित बने । त्यो प्रकारको साम्राज्यवादबाट ती देशहरूलाई जोगिन हम्मेहम्मे भएको छ । सूचना–सञ्चारका निकै बृहत् प्रविधि नै...